Comments Add Comment

क्लिन फिड

List Grid
इन्टरनेटमा पनि ‘क्लिन फिड’को माग, तर कति सम्भव ?

१० पुस, काठमाडौं । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले गत पुस ३ गते सर्वोच्च अदालतमा एउटा रिट दायर गरेका छन्, जसमा दुईवटा माग राखिएको छ । पहिलो- विदेशबाट नेपालमा बिना अनुमति प्रसारण भइरहेका श्रब्यदृश्य सामग्रीको प्रसारण बन्द गर्नुपर्छ । दोस्रो- विदेशी विज्ञापनरहित (क्लिन फिड) सामग्री मात्रै प्रसारण गर्न दिनुपर्छ । यदि रिट निवेदकको माग बमोजिम सर्वोच्चले फैसला […]

क्लिनफिडले घटायो टेलिभिजनका दर्शक

११ मंसिर, काठमाडौं । चितवन राप्ती नगरपालिका घर भएका ५७ वर्षीय देवप्रकाश ठकुरी आजभोलि टेलिभिजन खोल्दैनन् । उनी धार्मिक प्रवचन दिने भारतीय च्यानल ‘संस्कार’ र ‘आस्था’ हेर्थे । विज्ञापनरहित प्रसारण (क्लिन फिड) लागू भएसँगै उनले हेर्ने दुवै च्यानल हराए । ‘आजकाल विहान ६ बजे र बेलुका ८ बजेको समाचार रेडियोमा सुन्छु,’ ठकुरी भन्छन्, ‘यसो भजन […]

नेपालमा क्लिन फिड किन ?

अहिले चर्चामा रहेको शब्द हो– क्लिनफिड । ७ कात्तिकदेखि नेपालमा क्लिनफिड लागू भएको छ । पहिलोपटक २०७४ सालमा चर्चामा आए पनि सरकारले लागू गर्न सकेको थिएन । यसपटक ऐनमै मिति उल्लेख भएका कारण लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बाध्य भयो । क्लिनफिड के हो, के होइन ? सामान्य मानिसले बुझ्न सक्ने भाषामा भन्दा […]

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

८ कात्तिक, काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भएका छन् । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन […]

क्लिन फिड : शुक्रबार मध्यरातिबाट रोकिनेछ १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण  

६ कात्तिक, काठमाडौं । भोलि (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ […]

कात्तिक ७ देखि क्लिन फिड लागू गर्ने सरकारी निर्णयको स्वागत

२८ असोज, काठमाडौं । मिडिया एलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ आनले कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भइसक्नु पर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कात्तिक ७ गतेभित्र विदेशी च्यानलहरु क्लिन फिड भइसक्नुपर्ने भन्दै क्लिन फिड प्रशारणको […]

सरकारले भन्यो-कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द

२८ असोज, काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन […]

८ कात्तिकदेखि क्लिन फिड : भारतीय न्युज च्यानल बन्द हुन्छन् !

७ असोज, काठमाडौं । कानुनअनुसार आगामी ८ कात्तिकसम्म विदेशी टेलिभिजन च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भइसक्नुपर्छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । तर भारतका टेलिभिजन सेवा प्रदायकले नेपालमा […]

कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन निर्देशन

५ असोज, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । नेपालमा विज्ञापन (नियमन […]

साउन १ देखि नै क्लिन फिड लागू गर्न माग

२८ असार, काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल (बान), र नेपाल विज्ञापन संघका प्रतिनिधिले […]

टेलिभिजनमा भारतीय विज्ञापन कहिले हट्छ ?

१२ जेठ, काठमाडौं । सरकारले विदेशी टीभी च्यानलहरूमा क्लिन फिड लागू गर्न तयारी अघि बढाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्न र त्यसको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास गर्ने प्रक्रिया अघि बढाएको  छ। सूचना तथा प्रशारण विभागले क्लिन फिड लागू भए/नभएको अनुगमन गर्ने प्रविधि खरिद गर्न लागेको मन्त्रालयका […]

क्लिन फिड बहस : विज्ञापन मात्रै बन्द गर्ने कि च्यानल पनि ?

यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् । उनले लेखेका छन्, ‘क्लिन […]

क्लिन फिड बहस : विज्ञापन मात्रै बन्द गर्ने कि च्यानल पनि ?

यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् । उनले लेखेका छन्, ‘क्लिन […]

क्लिन फिड विवाद : विज्ञापनसम्बन्धी विधेयकमा भारतीय चासो

५ जेठ, काठमाडौं । नेपाली विज्ञापन बजारमा बारम्बार सुनिने गरेको शब्द हो ‘क्लिनफिड’ । नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लीनफिड’ लागु नहुँदा देशलाई आर्थिक र सांस्कृतिक क्षति हुँदै आएको भनेर आवाज उठेको धेरै भयो । यही विषयलाई सम्वोधन गर्दै सरकारले एउटा विधयेक अघि बढाएको छ, जुन कार्यान्वयनमा आए विदेशी टेलिभिजनले नेपालमा निशुल्क विज्ञापन बजाउन […]