Comments Add Comment

खगेन्द्र संग्राैला

List Grid
संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’

काठमाडौं । राजनीतिक विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार लेखकको भिडियो मन्तव्यसहित पुस्तक सार्वजनिक गरिएको हो । अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वप्रसिद्ध आठ चिन्तकका ११ थान दार्शनिक निबन्धहरूलाई संग्रौलाले अनुवाद गरेका हुन् । विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो […]

लुगा लगाएर विरोध गर्दा नसुनेपछि नफुकालेर के गर्नु !

९ भदाै, काठमाडौं । नेपालका सबैजसो लेखक कुनै न कुनै समूहको फेरो समाएका कारण कुनै ‘व्यवस्था’ प्रति तीखो कलम चलाउन सक्दैनन् । तर, साहित्यकार खग्रेन्द्र संग्रौला नेपाली समाजका यस्ता मिथक हुन्, जसले सधैं अन्याय र विभेदविरुद्ध कलम चलाए । व्यक्तिको हिसाब गर्ने हो भने सम्भवतः कलम चलाएर सत्ताधारी र उनीहरुका आसेपासेको धेरै गाली खाने र […]

निवन्धः उत्तरआधुनिक अन्तरेपथ

जीवनको यस नवीनतम् क्षणमा म जुनियर अन्तरेको तिलस्मी औतारमा रुपान्तरित भएको छु । र, अब म उत्तरआधुनिक अन्तरे दर्शनका दृष्टिले जीवन-जगतबारे गहन विमर्श गर्छु । आँगनछेउको गोडमेलबाट वञ्चित मेरो दुखिया दूबोमा छद्मभेषी झार सल्केको छ । म भन्छु, पिराहा झारको यो आततायी सल्काइ दूबोमाथिको हिंसा हो । हिंसामुक्त हुन दमित दूबो मसँग हरपल गोडमेल र […]