Comments Add Comment

खगोल

List Grid
७ वर्षकी बालिका बनिन् संसारकै कान्छी खगोलविद, पत्ता लगाइन् ७ वटा क्षुद्रग्रह

दक्षिण अमेरिकी मुलुक ब्राजिलकी सात वर्षीया एक बालिका निकोल ओलिभियरा संसारकी सबैभन्दा कान्छी खगोलविद् बन्न सफल भएकी छिन् । ओलिभियराले अमेरिकी अन्तरीक्ष संस्था नासाका लागि एक दुईवटा होइन सातवटा नयाँ क्षुद्रग्रह पत्ता लगाएकी छिन् । उनको उक्त उपलब्धिका निमित्त अन्तराष्ट्रिय एस्ट्रोनोमिकल सर्च कोलाबोरेसन (आइएएससी) ले ओलिभियरालाई संसारकी सबैभन्दा कम उमेरकी खगोलशास्त्री घोषित गरेको हो । […]