Comments Add Comment

खरिपाटी क्वारेन्टिन

List Grid
कतारबाट फर्किएका केहीमा कोरोनाको शंका, सबै यात्रुलाई खरिपाटी क्वारेन्टिनमा राखियो

२७ असार, काठमाडौं । शुक्रबार कतारबाट फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेपछि एक बालिका र छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ । नेपाल एयरलान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला […]

खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

११ असार, काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याएर छाडेको थियो । उनी लामो समयसम्म स्वाब संकलन गर्ने वा नगर्ने अन्यौल थियो । १४ दिन […]

खरिपाटीमा विद्यार्थी राख्दा सेनाले ३ लाखको औषधि किन्यो, १३ हजारको मात्र खर्च

४ असार, काठमाडौं । चीनको वुहानमा अलपत्र नेपालीलाई ल्याएर खरिपाटीमा राख्दा अनियमितता भएको भनेर सार्वजनिक भएको विवरण झुठो भएको नेपाली सेनाले प्रतिक्रिया दिएको छ । कुल विनियोजित रकमको आधारमा समाचार लेखेर सैनिक मनोबल कमजोर पार्ने प्रयास भएको सेनाको ठहर छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार सेनालाई क्वारेन्टिन व्यवस्थापनका लागि एक करोड २९ लाख […]