Comments Add Comment

खाद्यान्न पसल

List Grid
मुल्य सूची नराख्ने ५ वटा खाद्यान्न पसललाई कारबाही

३० असोज, वीरगञ्ज । चितवनमा मुल्य सूची नराख्ने ५ वटा खाद्यान्न पसललाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले निर्जला स्टोर्स, सुनिता खाद्य उधोग, जय श्री बालाजी ट्रेडर्स, शूल्भ खाद्य भण्डार र शुभम फ्रुट […]