Comments Add Comment

खाने तेल

List Grid
उद्योगीलाई वाणिज्य विभागको प्रश्न-किन बढ्यो खाने तेलको मूल्य ?

२० भदौ, काठमाडौं । खाने तेलमा भएको मूल्य वृद्धिबारे वाणिज्य विभागले तेल उत्पादकहरुसँग छलफल गरेको छ । शुक्रबार विभागमा भएको छलफलमा उद्योगीसँग मागिएको ६ प्रश्नको स्पष्ट जवाफ नमिलेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए । विभागमा परेको उजुरी, विभागले बजारमा गरेको अनुगमन र सञ्चार माध्यममा आएका मूल्य वृद्धिका गुनासाबारे उद्योगीहरुसँग मागेको जवाफ ठोस नभएको उनले बताए […]

फेरि महँगिन थाल्यो खाने तेल

३ भदौ,काठमाडौं । उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए । ‘तोरी, सनफ्वालर र […]

आठ महिनापछि घट्न थाल्यो खाने तेलको भाउ

२७ असार, काठमाडौं । आठ महिनादेखि निरन्तर उकालो लागेको खाने तेलको मूल्य घट्न थालेको छ । तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेल सस्तिएको उद्योगीहरुले बताएका छन् । पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म सस्तो भएको उद्योगी कुमुद दूगडले बताए । सूर्यमुखी […]

खाने तेल उत्पादक संघले भन्‍यो : कृत्रिम मूल्य वृद्धि गरेका छैनौं

१७ जेठ, काठमाडौं । खाने तेल उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म […]

अनुगमन र धरपकड गरे तेल आयात नगर्ने खाने तेल उत्पादकको धम्की 

१९ चैत, काठमाडौं । खाने तेल उत्पादकहरुले आफूहरु माथि अनुगमन र धरपकड नर्गन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई धम्की दिएका छन् । खाने तेलको मूल्य वृद्धिबारे कारण पेस गर्न विभागले बोलाएको छलफलमा उद्योगी व्यवसायीहरुले आफूहरु माथि अनुगमन तथा धरपकड गरे तेल आयात नगर्ने र बजारमा तेलको अभाव हुने धम्की दिएको स्रोतले अनलाइनखबरलाई बतायो । […]

चामल र खाने तेलको भाउ बढेको बढ्यै

६ चैत, काठमाडौं । यो साता पनि बजारमा अत्यवश्यकीय खाद्य वस्तुको मूल्यमा उतार चढाब देखियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार हरियो तरकारी, मसला र फलफूलको भाउमा खासै ठूलो उतार चढाब छैन् । तर खाद्यन्नतर्फ भने व्यवसायीहरुले चामल र खाने तेलको भाउ भने झनै बढाएका छन् । दाल, चामल र तेलको मूल्यमा वृद्धि […]

खाने तेलमा उपभोक्ता ठग्नेलाई जरिवाना तिराएर उन्मुक्ति

९ माघ, काठमाडौं । तीन महिनायता खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरिएको छ । केही ब्राण्डका खाने तेलको भाउ लिटरमै ४० रुपैयाँसम्म बढेको छ । दैनिक उपभोग्य वस्तुमा भएको अचाक्लि मूल्यवृद्धिबारे चौतर्फी दबाबपछि वाणिज्य विभागले यसैसाता दुईवटा कम्पनीलाई कर्मकाण्डी कारबाही गर्‍यो । उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेर भटमास, सनफ्लावर र तोरीको तेल […]