Comments Add Comment

खेलकुद

List Grid
युएईस्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न

युएई । झापाली समाज, यूएई सामाजिक, साँस्कृतिक, साहित्यिक क्षेत्रसँगै खेलकुदमा पनि सक्रिय देखिएको छ । यूएईमा छोटो समयमा स्थापना भएर पनि रचनात्कम क्रियाकलापमा अब्बल ठहरिएको यस समाजले खेलकुद क्षेत्रमा पनि पाइला चालेको छ । समाजको सारजाह क्षेत्रीय समितिले युएईस्तरीय भलिबल खुल्ला प्रतियोगिता गत ६ मे, शुक्रबार सम्पन्न गरेको छ । सारजाहको अल वादा खेल मैदानमा […]