Comments Add Comment

खोकनावासीको विरोध

List Grid
खोकनावासीद्वारा फास्ट ट्र्याक निर्माणमा अवरोध

१७ मंसिर, काठमाडौं । सहमती विपरीत काम अघि बढाएको भन्दै खोकनावासीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको काममा अवरोध गरेका छन् । फर्सिडोलमा निर्माणाधीन द्रुतमार्गको प्रवेश बिन्दुमा पुगेर स्थानीयले विरोध गरेका हुन् । आयोजनाले खोकना, बुङमती र डुकुछापका स्थानीयले चित्त बुझाएर जग्गा अधिग्रहण गर्न सकेको छैन । द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको जिम्मेवारी लिएको नेपाली सेनाले खोकनासहित कुल ८०७ […]