Comments Add Comment

खोकना

List Grid
काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न खोकनावासीको माग

१० मंसिर, काठमाडौं । ललितपुरस्थित खोकना र बुङमतीवासीले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न संसदीय समितिसँग माग गरेका छन् । उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा द्रुतमार्ग रोक्न माग गरेका हुन् । ललितपुर महानगरपालिका-२२ का वडाअध्यक्ष अमृतराज शाक्यले स्थानीय जनताको माग सम्बोधन गरेर मात्रै […]

‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोकनाबाट खोसिँदै, फर्सिडोललाई बनाइने

११ जेठ,खोकना (ललितपुर) । खोकनाका बासिन्दाले आकर्षक मुआब्जा र सम्पदा संरक्षणको माग राख्दै काठमाडौं-मधेस जोड्ने फास्ट ट्र्याक निर्माणमा गरेको अवरोधमा विप्लवको पार्टी घुसेपछि रुट नै परिवर्तन हुने भएको छ । खोकनाबासीको सरोकारमा राजनीति घुसेपछि यहाँका अगुवा फास्ट ट्र्याकको पक्षमा उभिएका छन्, तर अब धेरै ढिलो भइसकेको देखिन्छ । फास्ट ट्र्याकको लागि जग्गा अधिग्रहण भएर अधिकांशले […]

खोकनामा विप्लव पसेपछि ‘फास्ट ट्र्याक’को प्रस्थान विन्दू खोसिँदै