Comments Add Comment

गं‌गा किनार

List Grid
गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे शव

२९ वैशाख, काठमाडौं । पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो । आम रूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै थियो । तर कोरोना महामारीको बीचमा […]