Comments Add Comment

गणेश तिमल्सिना

List Grid
‘राष्ट्रियसभामा दोहोरी चलेन, विपक्षीलाई सम्झिइरहन्छु’

२१ फागुन, काठमाडौं । माथ्लो सदन राष्ट्रिय सभाबाट मंगलबारदेखि १९ जना सांसद दुईवर्षे कार्यकाल सकेर बाहिरिएका छन् । त्यसको भोलिपल्टै नयाँबानेश्वरस्थित ल्होत्से हलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले १८ जना सांसदलाई सपथ ग्रहण गराएर ब्याच लगाइदिएका छन् । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण १८ सांसदहरु माघ ९ गते सातै प्रदेशबाट निर्वाचित भएका हुन् । डा. […]