Comments Add Comment

गल्ली ब्वाई

List Grid
फिल्म समीक्षाः संघर्ष र उत्साहको कथामा ‘गल्ली ब्वाई’

वैंशालु जोडी प्रणय दिवसको उल्लासमा रमाइरहेको बेला सिनेमा घरले युवा संघर्ष र उमंगको कथा भनिरहेको छ । चलचित्र हो, गल्ली ब्वाई । रणवीर सिंह स्टारर यो फिल्म जोय अख्तरले निर्देशन गरेका हुन् । केही समयअघि बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड पि्रमियर गरिएको फिल्मले प्रदर्शनअघि नै सानोतिनो हलचल मच्याइसकेको छ । विहिबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मलाई भारितय […]

सुपरस्टारका फिल्म हेर्न नआएका दर्शक तान्ला त ‘गल्ली ब्वाई’ले ?

निकै आशा गरिएका र बिग बजेटका बलिउड फिल्महरु एकपछि अर्को चिप्लिए । बलिउडका बादशाह (शाहरुख खान), मिस्टर परफेक्शनिस्ट (आमिर खान), दबंग ब्वाई (सलमान खान) तीन खान नै बिकेनन् । दक्षिण भारतिय सुपरस्टार रजनीकान्तको समेत यसपाली केही जोर चलेन । यस हिसाबले बलिउडले यसपाली ऋणात्मक भार व्यहोर्नुपर्यो । तर, यसबीचमा केही यस्ता फिल्म पनि प्रदर्शनमा आए, […]