Comments Add Comment

गाउँपालिका

List Grid
नेताको दिमाग खल्बल्याउने गाउँपालिकाको खर्बौं बजेट !

२६ भदौ, काठमाडौं । स्थानीय तहको संख्या बढाउन राजनीतिक दलहरुले दबाब दिइरहेका बेला एउटा तथ्य सार्वजनिक भएको छ, जसले नेताहरुको दिमाग खल्बल्याउन सक्छ । स्थानीय तह पुनसंरचना आयोगले प्रस्ताब गरेका ५६५ स्थानीय तहका कर्मचारीको तलब भत्तालगायत खर्चमात्रै वाषिर्क करीव २ खर्ब रुपैयाँ हुनेछ । स्थानीय तहको संख्या कम भयो भन्ने दलका नेताहरुले ठण्डा दिमागले सोच्ने […]

बहसः ‘गाउँपालिका घटाउँ ! प्रमुख र उपप्रमुख पजेरो चढ्नेछन्’

स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न बनेको संवैधानिक आयोगले ५६५ गाउँ तथा नगरपालिकाको संख्या प्रस्ताव गरेको छ । यो प्रस्ताव नै अन्तिम होइन । तर यसैको वरिपरि रहेर सहमति खोज्नुपर्छ । संविधानअनुरुप गठन भएको आयोग भएकाले अब यसको विकल्प खोज्ने वा आयोगलाई असहयोग गर्ने कुराले स्थानीय तहको चुनाव पछि धकेलिन्छ । एमाले सकेसम्म ५६५ […]

अब सांसदभन्दा गाउँपालिका अध्यक्ष पावरफूल !

सरकारले गठन गरेको स्थानीय निकायको सीमांकन सम्बन्धी  आयोगले ३१ सय गाउँपालिकालाई घटाएर देशभरिका स्थानीय निकायको संख्या ५६५ वटा बनाएपछि सबै दलले यसको विरोध गरिरहेका छन् । तर, यसबारे हामीले आयोगका सदस्य डोरमणि पौडेललाई सोध्दा उनले यो संख्या अझै धेरै भएको र यसलाई घटाएर ३ सयमा झार्नु उपयुक्त हुने बताए । गाविसको संख्या घटाएर थोरै बनाउँदा […]

गाउँपालिकाको सिमांकन भदौ मसान्तभित्र

९ असार, काठमाडौं । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले भदौ मसान्तसम्म गाउँपालिका र नगरपालिकाको क्षेत्र निर्धारण गरिसक्ने गरी काम गरिरहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सिमांकनको काम छिटो सक्न आयोगलाई निर्देशन दिएका थिए । स्थानीय तहको सिमांकन, गाउँपालिकाको प्रशासनिक संरचना, खर्च व्यवस्थापन लगायत टुंगो लगाउने […]