Comments Add Comment

गाडी धुने

List Grid
नाकामा गाडी धुने कि पहिले सडकबाट माटोका थुप्रा हटाउने ?

७ माघ, काठमाडौं । गत आर्थिक वर्ष २०७६/०७७ को बजेटबाटै उपत्यका भित्रिने नाकाहरुमा सवारी धुलाइ (भेहिकल वास सेन्टर) केन्द्र स्थापना गर्ने घोषणा भएको थियो । तर, डेढ वर्षसम्म सरकारले यसको लागि प्रारम्भिक तयारी समेत पुरा गरेको छैन । काठमाडौं भित्रिने सवारीका चक्कासहित विभिन्न भागमा धुलो, माटो लिएर आउने भएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै यस्तो केन्द्र […]