Comments Add Comment

गान्धी शर्मा

List Grid
‘पेन’ को अध्यक्षमा गान्धी शर्मा चयन

२२ असार, काठमाडौं । नेपाल औषधीगत विक्री प्रबन्धक संघ (पेन) को केन्द्रीय अध्यक्षमा गान्धी प्रसाद शर्मा चयन भएका छन् । हालै भएको संघको अधिवेशनबाट शर्मा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् । अध्यक्षसहित केन्द्रीय समितिमा ५ जना चयन छएका छन् । केहि दिनभित्रै ११ सदस्यीय केन्द्रीय कार्यसमिति बनाइने नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिए । शर्माले […]