Comments Add Comment

गिद्ध

List Grid
गिद्ध जोगाउनै सकस : पहिले औषधिले संकट, अहिले विषले

१२ वैशाख, काठमाडौं । नवलपरासीमा लामो समय लगाएर संरक्षण गरिएका ६९ वटा गिद्ध (जटायु) गत मंगलबार एकै दिन मारिए । जिल्लाको रामग्राम नगरपालिका–४ मा विष खुवाएर मारेका कुकुरहरूको सिनो फालेर एकै पटक यति धेरै संरक्षित गिद्धको प्राण हरण गरियो । संरक्षणकर्मीहरूका अनुसार, लोपोन्मुख डंगर प्रजातिका ३३ वटा, हिमाली प्रजातिका ३३, राज प्रजाति दुई र सानो […]

‘गिद्ध मृत्युको घटनाको उच्चस्तरीय छानविन गर’

१० वैशाख, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएको घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न प्रशासनसँग माग गरेको छ । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग […]

नवलपरासीको रामग्राममा लोपोन्मुख ६८ गिद्ध मृत फेला

८ वैशाख, चितवन । नवलपरासीको रामग्राम नगरपालिकामा लोपोन्मुख ६८ वटा गिद्ध एकैठाँउमा मरेको अवस्थामा फेला परेका छन् । रामग्राम नगरपालिका–४, जितपुरमा एक पोखरी नजिकै गिद्धहरु एकैठाँउमा मरेको भेटिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार चार प्रजातिका गिद्ध मरेको भेटिएको हो । हिमाली गिद्ध ३१ वटा, डंगर गिद्ध […]

जटायु रेस्टुरेन्टमा लोपोन्मुख गिद्धहरूको ‘दशैँ’ (फोटो फिचर)

१३ असोज, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने पिठौली गाउँमा एउटा चौर बनाइएको छ । चौरलाई घेरेका अग्ला-अग्ला रुखमा विभिन्न प्रजातिका करिब १५० लोपोन्मुख गिद्धहरू आगन्तुकहरूको निगरानी गर्दै बसिरहेका छन् । उनीहरू कहिले एउटा हाँगो समाउछन् त काहिले अर्को रूखतिर हानिन्छन् । एकै छिनमा सबैको ध्यान भुँइतिर केन्द्रित हुन्छ । नहोस् पनि किन ? रेस्टुरेन्टमा […]

संरक्षणको अभावमा प्रकृतिका कुचिकार गिद्ध संकटापन्न अवस्थामा

१६ भदौ, पोखरा । प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका छन् । नेपालमा गरिएको विभिन्न अध्ययनले विगत दुई दशकमा गिद्धको संख्या झण्डै ९० प्रतिशतले घटेको पाइएको छ । पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेकाअनुसार गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण गिद्ध संकटापन्न अवस्थामा पुगेका हुन् । “पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेककोे […]