Comments Add Comment

गोरखाको माछाखोला

List Grid
गोरखाको माछाखोलामा केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्यो

१ पुस, गोरखा । गोरखाको धार्चे गाउँपालिका केन्द्र माछाखोलामा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । मंगलबारबाट गाउँपालिकाको कार्यालयसहित २० घरधुरीमा बिजुली बत्ती बलेको नेपाल विद्युत प्राधिकरण आरुघाट वितरण केन्द्रले जनाएको छ । ‘माछाखोलामा कुल ८० घरधुरी छन्,’  केन्द्रका प्रमुख निरोज पौडेलले भने, ‘अहिले २० घरधुरीमा बत्ती बलिसकेको छ, बाँकी घरधुरीमा मिटर वितरणको काम भइरहेको […]