Comments Add Comment

गोवा अस्पताल

List Grid
गोवाको अस्पतालमा उपचाररत २६ जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । भारतको गोवास्थित एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण २६ जनाको मृत्यु भएको छ । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहीबेर अक्सिजन आपूर्ति रोकिँदा गोवा मेडिकल कलेजमा उपचाररत बिरामीहरुको मृत्यु भएको समाचार एजेन्सी पीटीआईलाई जानकारी दिएका छन् । यसैगरी स्वास्थ्यमन्त्री विश्वजीत राणेले मंगलबार बिहान २ बजेदेखि ६ बजेबीचको अन्तरालमा २६ जना बिरामीको मृत्यु […]