Comments Add Comment

घनश्याम भुसाल

List Grid
कृषिलाई सधैं हेला : न नीतिले उकास्यो, न बजेटले

१२ जेठ, काठमाडौं । नेपालमा लकडाउन भएको २ महिना बित्यो, चैत ११ देखि जेठ ११ सम्मको अवधिमा नेपालले भारतबाट १ लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न आयात गर्‍यो । लकडाउनको अवधिमा ७५ हजार ३ सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ ५७ मेट्रिकटन गेडागुडी, २९ हजार ११५ मेट्रिक टन फलफूल र ११ हजार […]

बजेटको प्राथमिकता कृषि हुनुपर्छ : मन्त्री घनश्याम भुसाल

१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन्। कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरू फर्कने र उनीहरूलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने भार सरकारमाथि बढेको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । तर, सरकारले अहिलेसम्म कृषिमा कुल बजेटको तीन प्रतिशतभन्दा माथि […]

‘मध्यमार्गी लाइन’मा घनश्याम र योगेश !

२५ वैशाख, काठमाडौं । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको एउटा वाक्यले प्रचण्ड–माधव खेमामा तरंग ल्याएको छ । प्रधानमन्त्रीले कसैको नाम नलिई बैठकमा मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराईको ‘फेरिएको लाइन’ बारे प्रशंग कोट्याएका थिए । विहीबार स्थायी कमिटीको बैठक बोलाउने÷नबोलाउने विवाद सचिवालयमा भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, […]

मौनधारणमा मन्त्री भुसाल !

१७ माघ, काठमाडौं । तत्कालीन एमालेका उप-महासचिव धनश्याम भुसालले २२ वैशाख ०७६ को एक भाषणमा समृद्धि र समाजवादको अभियानमा लागेको क्रान्तिकारी पार्टीले बाटो बिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए । उनी यतिबेला कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् र सार्जजनिक मञ्चहरुमा उतिसाह्रो देखिँदैनन् । क्रान्तिकारीहरुले विकासको सवालमा कोरा परिकल्पना धेरै गरेको तर मानिसको विकासको कुरै […]

हामीले ठूलो मेहनतले बिगारेको लुम्बिनी हो यो !

लुम्बिनीका बारेमा मलाई के लाग्छ त भन्दा एक त मलाई दिक्क लाग्छ । यत्रो चिजको यो हालत ? यो दिक्दारलाग्दो कुरा हो । नालायकी हामीले बाँड्नुपर्छ । म यही जिल्लाको मान्छे हुँ । मैले पनि बाँड्नुपर्छ । म यहाँको नागरिक हुँ, यसअर्थमा बाँड्नुपर्छ । तर, यो सर्वथा हाम्रो राज्यको नालायकी हो । यो भन्नलाई हामीले […]

घनश्याम भुसालको निष्कर्ष-ओलीको कार्यशैलीमा परिवर्तन आउँदैछ

१२ साउन, वीरगञ्ज । नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विस्तारै सामूहिकतामा चल्नुपर्छ भन्ने सोच पलाउन थालेको बताएका छन् । पछिल्ला छलफल र भेटघाटहरुले ओली सामुहिकतामा जानुपर्छ भन्ने नजिक पुगेको उनले बताए । पार्टीमा ओलीका स्थायी प्रतिपक्षी मानिने स्थायी कमिटी सदस्य भुसाललाई केही दिनअघिमात्र प्रधानमन्त्री ओलीले एक्लै बालुवाटारमा बोलाएर छलफल […]

आजका पत्रिका : नेकपा स्कुल विभागमा घनश्याम भुसालको पनि दाबी

८ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा गुल्मीको पहिरोले पुर्‍याएको क्षति प्राथमिकतामा परेको छ । तर, मृतकको संख्या पत्रिकाहरुमा फरक-फरक छ । गोरखापत्र दैनिकले ११ जनाको मृत्यु भएको लेखेको छ भने कान्तिपुरले ८, नागरिकले ९ र अन्नपूर्णले १० जनाको मृत्यु भएको लेखेका छन् । त्यसबाहेक नेकपाको स्कुल विभागमा जारी विवाद, पूर्वमाओवादीलाई विनाप्रतिस्पर्धा मेलम्चीको ठेक्का, १८ सय […]

‘राजनीतिक दलले समाजलाई भ्रष्ट बनाउँदै छन्’

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुसी छन् । १३/१४ लाख बृद्व भत्ता बढेकोमा खुसी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६ करोडले खुसी छौं । धेरै मान्छे खुशी […]

‘राजनीतिक दलले समाजलाई भ्रष्ट बनाउँदै छन्’

म यो बजेटको समर्थन गर्न आएको हुँ । तर त्यो अकारण भने छैन । यसको पहिलो कारण त यो धेरैले रुचाएको बजेट छ । करिब आठ लाख कर्मचारी तलब बढेकोमा खुसी छन् । १३/१४ लाख बृद्व भत्ता बढेकोमा खुसी छन् । हामी निर्वाचित सांसद त्यसमध्ये पनि निर्वाचितहरु ६ करोडले खुसी छौं । धेरै मान्छे खुशी […]

घनश्याम भुसालको बदलिएको रंग !

यो पुसमा मौसम चिसिए पनि राजनीतिक सरगर्मी ह्वात्तै बढ्यो । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महासमिति बैठकले राजनीतिक माहौल तताइदिए । आफ्नो समयको अद्वीतीय अध्येता, आक्रामक प्रस्तुति, शालीन व्यक्तित्व र खकार साहित्यसमेतको मिसाइल प्रयोग गरी नेता घनश्याम भुसालले नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि घातक र सशक्त हमला […]

घनश्याम भुसालले झूठो बोलेको नेकपा नेताको आरोप

१८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको चियापान कार्यक्रम नेता घनश्याम भुसालले ‘बहिस्कार’ गरे कि निम्तानै थिएन ? यो प्रकरणले पार्टी पंक्तिमा आरोप प्रत्यारोप चलेको छ । गृहजिल्लामा आयोजित कार्यक्रम छाडेर भुसाल दाङ गएका थिए । उनले आफूलाई कार्यक्रमबारे जानकारी नरहेको बताएका थिए । तर स्थायी कमिटी सदस्य भुसाललाई […]

दलाल पूँजीवादको भण्डाफोर गर्दै हिँडेका घनश्यामलाई अर्थ समितिको कमाण्ड !

२२ साउन, काठमाडौं । देशभरका १० हजारलाई युवालाई मार्क्सवाद पढाउन हिँडेका नेकपाका नेता घनश्याम भुसाललाई प्रतिनिधिसभाको अर्थ समितिको सभापति बनाउनेबारे शीर्षतहमा छलफल भएको छ । अहिले मधेसमा समाजवादी अर्थनीतिको ब्याख्या गर्दै हिँडेका भुसाललाई पार्टीले संसदको महत्वपूर्ण मानिने अर्थ समितिको नेतृत्व जिम्मा लगाउन खोजेको स्रोतले जनाएको छ । भुसाल प्रतिनिधिसभाका १० वटा विषयगत समितिमध्ये अर्थ समितिमा […]

ओलीलाई घनश्याम भुसालको सुझाव : पानीजहाज चढेर मोदीवाद नआओस्

अहिले विकासको, समृद्धिको ज्वरो आएको छ । अहिले मुलुकको एक सूत्रीय एजेण्डा समृद्धि भएको छ । हिजैदेखि हामीले यसमा धेरै छलफल गरेका छौं । अब विकास र समृद्धितिरै जाने हो । सैद्धान्तिकरुपमा अब क्रान्ति सकियो, अब समाजवादतिर प्रवेश गर्ने हो भन्दा त्यतिखेर हामी डराएका थियौं । अहिले त्यही प्रमुख नारा भएको छ, तर अर्कोरुपमा भएको […]

पानीजहाज चढेर मोदीवाद नआओस्

अहिले विकासको, समृद्धिको ज्वरो आएको छ । अहिले मुलुकको एक सूत्रीय एजेण्डा समृद्धि भएको छ । हिजैदेखि हामीले यसमा धेरै छलफल गरेका छौं । अब विकास र समृद्धितिरै जाने हो । सैद्धान्तिकरुपमा अब क्रान्ति सकियो, अब समाजवादतिर प्रवेश गर्ने हो भन्दा त्यतिखेर हामी डराएका थियौं । अहिले त्यही प्रमुख नारा भएको छ, तर अर्कोरुपमा भएको […]

भुसाल कमरेड, आफ्नै च्याप्टर क्लोज नगरौँ है !

  १. अध्ययनको सीमा र आग्रहको घेराबन्दी अनलाइनखबरमा एमाले पार्टी उपमहासचिव घनश्याम भुसालले जबज र माओवादको च्याप्टर क्लोज भएको एक अन्तर्वार्तामार्फत् बताए । माओवादी केन्द्र आफैँ सित माओवादलाई हाल पुष्टि गर्ने कार्यनीति,कार्यदिशा,संगठन आदि केही नभए पछि त्यसको च्याप्टर क्लोज भएको भन्ने बारे अरु केही बताउनुपरेन । बरु त्यस पार्टीमा एक्काइसौँ शताब्दीको जनवाद नामको जनवादी, लोकतान्त्रिक […]

‘जबज र माओवादको च्याप्टर क्लोज भयो’

१३ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अब ‘जनताको बहुदलीय जनवाद’ र ‘माओवाद’ दुबैको सन्दर्भ सकिएको बताएका छन् । ०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालले संश्लेषण गरेका छन् । अनलाइनखबरको भिडियो अन्तरवार्तामा एमाले नेता भुसालले भने- ‘हिजो हामीले ०४९ सालमा व्याख्या गरेको जनताको बहुदलीय जनवाद भनेको अर्धसामन्ती अर्धऔपनिवेशिक […]

रुपन्देही ३ मा घनश्याम भुसाललाई पछ्याउँदा

नेपाल ‘समाजवादोन्मुख’ चरित्र भएको संविधान कार्यान्वयनको डिलमा उभिएको छ । संविधान कार्यान्वयनको अनिवार्य संवैधानिक प्रक्रिया प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आगामी मंसिर २१ गते हुँदैछ । समाजवादको गन्तव्य निर्धारण गरेको हाम्रो राजनीति र उक्त राजनीतिलाई मार्गनिर्देश गर्ने आगामी निर्वाचनमा प्रस्तुत सबैजसो दलका उम्मेदवारहरु, उनीहरुका एजेण्डा, चुनावमा लड्ने तौरतरिका, सोचाइ, चुनाव खर्च, खर्चका श्रोतहरु आदिबीच […]

नैतिक शिक्षा र प्राविधिक सीपको लागि वामपन्थीको सरकार: भुसाल

१ मंसिर, भैरहवा । नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही-३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले युवाहरुलाई नैतिक शिक्षा र प्राविधिक सीप दिलाउनको लागि वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन । उनले स्वदेशमै श्रम र स्वदेशमै रोजगारको लागि वामगठबन्धनलाई नै जिताउनुपर्नेमा जोड दिएका छन । संयुक्त विद्यार्थी निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३, प्रदेशसभा (क) […]

पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !

२१ कात्तिक, काठमाडाैं । घनश्याम भुसाल र दीपक बोहोरा नेपाली राजनीतिका दुई फरक प्रवृत्तिको प्रतिनिधित्व गर्ने चर्चित पात्र हुन् । भुसालले सिद्धान्तको पहिचान बोकेका छन् भने बोहोराले सत्ता, शक्ति र पैसालाई राजनीतिको आदर्श बनाएका छन् । चुनावी चलखेलमा घनश्याम भुसाल दीपक बोहोराभन्दा कम अनुभवी नेता हुन् । रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका लागि यसपटक रोचक […]

एमाले बैठकमा ओली र भुसालवीच भनाभन

९ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी ओली र उपमहासचिव घनश्याम भुसालवीच शनिबार साँझ रोचक जुहारी चल्यो । ओलीले भुसालको राजनीतिक प्रतिवेदनलाई ‘लेख’ ‘आर्टिकल’ र ‘लिखत’ को संज्ञा दिए भने भुसालले चाँहि ओलीलाई ‘ढाँट’को संज्ञा दिए । तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकमा शनिबार अध्यक्ष ओलीले सदस्यहरुबाट उठेका […]

एमाले अन्तरविरोधको अन्तर्यः ओली भर्सेस भुसाल

काठमाडौं । संसदीय शक्तिको हिसावले दोस्रो तर, राजनीतिक चातूर्यको हिसाबले मुलुकको पहिलो दल नेकपा एमाले यतिबेला केन्द्रीय कमिटीको बैठकमा तल्लीन छ । बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । र, ओलीले आफ्नो प्रतिवेदनको वाचकी बनाएका उपमहासचिव घनश्याम भुसालले पनि २६ पृष्ठको बेग्लै प्रतिवेदन तयार पारेका छन् […]