Comments Add Comment

घुस

List Grid
१० हजार घुससहित लेखा अधिकृत पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । एक म्यान पावर कम्पनीको विभागमा भएको धरौटी रकम फिर्ता दिनका लागि घुस माग गरिरहेको सुचनाका आधारमा अख्तियारबाट टोली खटिएको थियो । आचार्यबाट घुसवापत लिएको १० हजार रुपैयाँ सहित उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुसहित पक्राउ

२१ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागका लेखा अधिकृत प्रकाश आचार्य घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले उनलाई १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । एक मेनपावर कम्पनीको वैदेशिक रोजगार विभागमा भएको धरौटी रकम फिर्ता दिनका लागि उनले घुस लिएका थिए । उनले यसअघि यही कामका लागि १० हजार […]