Comments Add Comment

चकलेट संग्रहालय

List Grid
यो हो संसारकै ठूलो चकलेट संग्रहालय

काठमाडौं । दुनियामा विभिन्न खालका संग्रहालयहरु छन् । तपाईंले विभिन्न ऐतिहासिक, पुरातात्विक तथा महत्वपूर्ण वस्तुहरु संग्रहित गरिने म्युजियमहरुका बारेमा त सुन्नुभएकै होला । तर के चकलेट म्युजियमका बारेमा सुन्नुभएको छ ? हालैमात्र स्विजरल्याण्डको ज्यूरिच सहरमा चकलेट संग्राहलय खुलेको छ । गत सेप्टेम्बर १३ मा उक्त म्युजियम सञ्चालनमा आएको हो । ६५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको […]