Comments Add Comment

चम्पादेवी मावि

List Grid
भारतीय सहयोगमा दक्षिणकालीको चम्पादेवी मावि पुनर्निर्माण सुरु

भारतीय सहयोगमा दक्षिणकालीको चम्पादेवी मावि पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृत विभाग प्रमुख नवीन कुमार तथा दक्षिणकाली नगरपालिकाका मेयरले दक्षिणकाली नगरपालिकास्थित चम्पादेवी माध्यमिक विद्यालय पुनर्निर्माणका लागि भूमि पूजन गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवं स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो […]