Comments Add Comment

चरक मेमोरियल अस्पताल

List Grid
एन्फा र चरक मेमोरियल अस्पतालबीच खेलाडीको उपचारसम्बन्धी सम्झौता

१७ साउन, कास्की । अखिल नेपाल फुटबल संघ (एन्फा) र पोखराको चरक मेमोरियल अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच आइतबार सम्झौता भएको हो । सम्झौता पत्रमा एन्फाको […]