Comments Add Comment

चिकित्सा कक्ष

List Grid
नारायणी अस्पतालमा ३० बेडको बाल सघन चिकित्सा कक्ष

२३ जेठ, वीरगञ्ज । विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला वीरगञ्जको नारायणी अस्पतालले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि सुविधा सम्पन्न सघन चिकित्सा कक्ष निर्माण गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले ३० बेडको पीआईसियु कक्ष तयार गरी नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । संघका अध्यक्ष सुबोध गुप्ता र पर्साका प्रमुख जिल्ला अधिकारी […]