Comments Add Comment

चिकित्सा शिक्षा विधेयक

List Grid
गोविन्द केसीलाई शिक्षामन्त्रीको प्रश्न- म दोषी हुँ कि संसद ?

१५ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्नो नैतिकतामाथि प्रश्न उठाएको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुःखमनाउ गरेका छन् । डा. केसीसँगको सम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास नहुनुमा आफ्नो नभई संसदको दोष रहेको मन्त्री पोखरेलले स्पष्टीकरण दिएका छन् । मन्त्री पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘म त सुरुदेखिकै यसको पक्षधर हुँ । मबाट अगाडि बढेर […]

चिकित्सा शिक्षा विधेयकको त्रिवि पदाधिकारीद्वारा चर्को विरोध

१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले संसदीय समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गरेका छन् । उनीहरुले डा. गोविन्द केसीमाथि ‘गुण्डागर्दी’ गरेको गम्भीर आरोपसमेत लगाएका छन् । शिक्षा तथा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार गरेको विधेयकबारे छलफल गर्न सरोकारबालाहरुलाई बोलाएको थियो । बैठकमा त्रिवि उपकुलपति तीर्थराज खनियाँ, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष […]

त्रिवि पदाधिकारीले गरे चिकित्सा शिक्षा विधेयकको चर्को विरोध

१४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले संसदीय समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गरेका छन् । उनीहरुले डा. गोविन्द केसीमाथि ‘गुण्डागर्दी’ गरेको गम्भीर आरोपसमेत लगाएका छन् । शिक्षा तथा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार गरेको विधेयकबारे छलफल गर्न सरोकारबालाहरुलाई बोलाएको थियो । बैठकमा त्रिवि उपकुलपति तीर्थराज खनियाँ, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष […]

चिकित्सक संघले भन्यो : अस्पतालमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ

१४ भदौ, काठमाडौं । नेपाल चिकित्सक संघले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने व्यवस्था अन्त्य गर्न माग गरेको छ । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहीबार विधेयकमाथिको छलफलमा भाग लिँदै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले अस्पतालहरुमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य गर्न कानूनी व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन […]

चिकित्सा शिक्षाबारे संसदीय समितिमा गोविन्द केसीसँग छलफल

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ । समितिले बुधबार उक्त विधेयकका सम्बन्धमा छलफल गर्न प्रा डा गोविन्द केसीलाई बोलाएको थियो । प्रा डा केसीले विधेयकका सम्बन्धमा बैठकमा आफ्नो लिखित मन्तव्य राखे पनि छलफलमा भने भाग लिएनन् । […]

चिकित्सा शिक्षा विधेयकबारे संसदीय समितिले डा. केसीसँग छलफल गर्ने

३ भदौ, काठमाडौ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकबारे डा. गोविन्द केसी, चिकित्सा शिक्षाका सरोकारवाला निकाय, माथेमा आयोगका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल लगायतसंग छलफल गर्ने भएको छ । समितिको बैठकले विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकार भएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य […]

डा. केसीसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयकमा नेकपाको २२ बुँदे संशोधन

१५ साउन, काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिका विषय चिकित्सा शिक्षा विधेयकमा समावेश गर्न सत्तारुढ नेकपाले संशोधन दर्ता गराएको छ । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले मंगलबार संसद सचिवालयमा २२ बुँदे संशोधनको सूचना दिएका छन् । नेकपाको तर्फबाट दिइएको संशोधन डा. केसीको अनसन तोडाउने क्रममा […]

गगन थापाले स‌ंसदमा भने : अब डा. केसीलाई हार्न दिन्नौं

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अब डा. गोविन्द केसीलाई हार्न नदिइने बताएका छन् । उनले नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह पनि गरे । शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । एउटै व्यक्ति एउटै विषयका लागि पटक-पटक अनसन […]

अब डा. केसीलाई हार्न दिन्नौं, सहमति कार्यान्वयन गरौं : गगन थापा

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अब डा. गोविन्द केसीलाई हार्न नदिइने बताएका छन् । उनले नौं बुँदे सहमति गरेसँगै तोडिएको अनसनलाई नै अन्तिम बनाउन सरकार र संसदलाई आग्रह पनि गरे । शुक्रबार संसदमा बोल्दै थापाले डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । एउटै व्यक्ति एउटै विषयका लागि पटक-पटक अनसन […]

सरकार र डा. केसीको वार्ता भाँडेको आरोपबारे के भन्छन् गगन थापा ?

१० साउन, काठमाडौं । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निकटवर्तीहरुले तीन पात्र (डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र गगन थापा) माथि वार्ता भाँडेको आरोप लगाए । भण्डारी र अर्याल वार्ता टोलीमै छन् भने थापा कांग्रेस सांसद हुन् । डा. केसीका प्रतिनिधिसँग लगभग सहमति भएको तर, तीन पात्रले राजनीतिक स्वार्थका […]

चिकित्सा शिक्षा विधेयक : सिण्डिकेटवादी कि समाजवादी ?

अहिले चिकित्सा शिक्षासम्बन्धी बहसले बजार तातेको छ । सरकारले तयार गरेको विधेयक र त्यहीसँग जोडिएर डा. गोविन्द केसीको १५ औं श्रृङ्खलाको जारी अनसनले यसको बहसलाई थप घनिभूत बनाएको हो । आजभन्दा ४ बर्षअघि गठित बहुचर्चित माथेमा कार्यदलले चिकित्सा शिक्षा विधेयकको निम्ति पर्याप्त आधारभूमि तयार गरेको थियो । तर अहिले प्रतिपक्षी दललगायतको प्रायोजित आन्दोलन र पक्ष […]

सरकार प्रोपोगाण्डातिर होइन, सहमति खोज्न लागोस्

सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निकटवर्तीहरुले तीन पात्र (डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र गगन थापा) माथि वार्ता भाँडेको आरोप लगाए । भण्डारी र अर्याल वार्ता टोलीमै छन् भने थापा कांग्रेस सांसद हुन् । डा. केसीका प्रतिनिधिसँग लगभग सहमति भएको तर, तीन पात्रले राजनीतिक स्वार्थका लागि वार्ता बाँडेको सरकारी पक्षको […]

अनसनको २० औं दिन डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो

३ साउन, काठमाडौं । २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो । शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा शुभचिन्तकले हात उठाएर अभिवादन गरेका […]

डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा भर्ना

३ साउन, काठमाडौं । २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगियो । शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा शुभचिन्तकले हात उठाएर अभिवादन गरेका […]

चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिदैन : शिक्षामन्त्री पोखरेल

३१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने अडान लिएका छन् । आइतबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले विधेयक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएको […]

डा. केसीलाई बलपूर्वक काठमाडौं ल्याउने बालुवाटारको योजना

२८ असार, काठमाडौं । सरकारले पूर्वाधार लगायतका मापदण्ड पूरा नगर्ने प्रस्तावित मेडिकल कलेजहरुको आशयपत्र खारेज गर्ने भएको छ । तर, डा. गोविन्द केसीको अनसनका भरमा उपत्यकामा मेडिकल कलेज खोल्न रोक नलगाउने प्रष्ट पारेको छ । डा. केसी १३ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य दिन प्रतिदिन नाजुक हुँदै गएको छ । सरकारले चिकित्सकको टोली […]

बालुवाटारमा बन्यो डा. केसीलाई बलपूर्वक काठमाडौं ल्याउने योजना

२८ असार, काठमाडौं । सरकारले पूर्वाधार लगायतका मापदण्ड पूरा नगर्ने प्रस्तावित मेडिकल कलेजहरुको आशयपत्र खारेज गर्ने भएको छ । तर, डा. गोविन्द केसीको अनसनका भरमा उपत्यकामा मेडिकल कलेज खोल्न रोक नलगाउने प्रष्ट पारेको छ । डा. केसी १३ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य दिन प्रतिदिन नाजुक हुँदै गएको छ । सरकारले चिकित्सकको टोली […]

चिकित्सा शिक्षाबारे संसदको बहसप्रति मन्त्री नै असन्तुष्ट

२६ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेपछि चिकित्सा शिक्षा र डा. गोविन्द केसीको आमरण अनसनबारे प्रतिनिधिसभामा छलफल भएको भोलिपल्ट मंगलबार राष्ट्रियसभामा बहस भयो । तर, संसदमा जस्तै राष्ट्रियसभाका सदस्यहरु पनि चिकित्सा शिक्षाको बहस भन्दा आरोप प्रत्यारोमा सीमित भए । विपक्षी सांसदहरुले माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा अध्यादेश विपरीत […]

चिकित्सा शिक्षा विवाद : संसदको बहसप्रति मन्त्री नै असन्तुष्ट

२६ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेपछि चिकित्सा शिक्षा र डा. गोविन्द केसीको आमरण अनसनबारे प्रतिनिधिसभामा छलफल भएको भोलिपल्ट मंगलबार राष्ट्रियसभामा बहस भयो । तर, संसदमा जस्तै राष्ट्रियसभाका सदस्यहरु पनि चिकित्सा शिक्षाको बहस भन्दा आरोप प्रत्यारोमा सीमित भए । विपक्षी सांसदहरुले माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा अध्यादेश विपरीत […]

डा. केसीको उपचारका लागि अर्को टोली पठाउने सरकारको तयारी

२६ असार, काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि अर्को टोली जुम्ला पठाउने तयारी गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्न पनि सरकार तयार छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले डा. केसीको स्वास्थ्य राम्रो नरहेको बताए । […]

सरकारलाई विपक्षीको प्रश्न : गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी ?

२६ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आमरण अनसनरत डा. गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव पेश गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले डा. केसीको माग माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन होस् भन्ने भएको बताए । उनले प्रश्न गरे, ‘माथेमा कार्यदलको प्रतिवेदन किन कार्यान्वयन गर्न […]