Comments Add Comment

चिकित्सा शिक्षा विधेयक

List Grid
प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : टाउका नगन्नुस, डा. केसीलाई चिन्नुस्

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संख्या गनेर कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले आन्दोलनकारीको संख्या र संसदमा टाउको गनेर कसैको आवाज नदबाउन आग्रह गरेका हुन् । ‘सत्यको […]

शिक्षामन्त्रीको प्रस्ताव : चिकित्सा शिक्षा विधेयकबारे संसदमा सहमति खोजौं

२५ असार, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकबारे संसदमा नयाँ सहमति खोज्ने प्रस्ताव राखेका छन् । जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले सत्तारुढ र विपक्षी दुबैले भनेअनुसार अघि बढ्न नसकिने बताए । अध्यादेशको हुबहु आउनुपर्ने कांग्रेसको माग र विधेयकलाई हुबहु अघि बढाउनुपर्ने सत्तारुढ सांसदहरुको माग पूरा […]

गगन थापाले प्रधानमन्त्रीलाई भने – डा. केसीलाई चिन्नुस्

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संख्या गनेर कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले आन्दोलनकारीको संख्या र संसदमा टाउको गनेर कसैको आवाज नदबाउन आग्रह गरेका हुन् । ‘सत्यको […]

अनशन तोडेर वार्तामा आउन डा. केसीलाई मन्त्री पोखरेलको आहृवान

२४ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आहृवान गरेका छन् । मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनशन तोडेर वार्तामा आउन केसीलाई आहृवान गरेका हुन् । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा […]

गोविन्द केसीलाई मन्त्री बास्कोटाको चुनौती : खुल्लामञ्चमा अनसन बसे हुन्छ, सरकार ब्याक हुँदैन

१७ असार, काठमाडौं । डा. गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनशन थालेका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा. केसीले अनसन थालेका हुन् । तर, केसीको अनसनप्रति केपी ओली नेतृत्वको सरकार खासै गम्भीर देखिँदैन । कुनै व्यक्तिले अनसन बसेर माग गर्दैमा सरकार ती माग पूरा नगर्ने सरकारी अधिकारीहरुको […]

कांग्रेसको धम्कीपछि रोकियो चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक

१७ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ अगाडि बढाउन सकेन । अब २० असारपछि नियमित विधेयक आउने सम्भावना छ । ढिलो गरी प्रतिस्थापन विधेयक ल्याएको सरकारले नियम निलम्बन गरेर विधेयक अघि बढाएको थियो । तर, अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले […]

गोविन्द केसीलाई नेतृत्वमा बसेर काम गर्न शिक्षामन्त्रीको प्रस्ताव

१७ असार, काठमाडौं । कतिपय बुँदाले सरकारकै हात बाँधेका कारण चिकित्सा शिक्षा अध्यादेश हुबहु आउन नसक्ने सरकारले स्पष्टीकरण दिएको छ । साथै सरकारले डा. गोविन्द केसीलाई अनसनको साटो ‘नेतृत्वमा बसेर काम गर्न’ आग्रहसमेत गरेको छ । सरकारले १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका प्रावधान हटाएर प्रतिस्थापन विधेयक ल्याएको छ । तर, जुम्लामा आमरण अनसनरत […]

गोविन्द केसीलाई शिक्षामन्त्रीको प्रस्ताव : नेतृत्वमा बसेर काम गर्नुस् !

१७ असार, काठमाडौं । कतिपय बुँदाले सरकारकै हात बाँधेका कारण चिकित्सा शिक्षा अध्यादेश हुबहु आउन नसक्ने सरकारले स्पष्टीकरण दिएको छ । साथै सरकारले डा. गोविन्द केसीलाई अनसनको साटो ‘नेतृत्वमा बसेर काम गर्न’ आग्रहसमेत गरेको छ । सरकारले १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका प्रावधान हटाएर प्रतिस्थापन विधेयक ल्याएको छ । तर, जुम्लामा आमरण अनसनरत […]

संसद अवरुद्ध गर्ने कांग्रेसको चेतावनी, रोकियो चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक

१७ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सरकारले ‘चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक’ अगाडि बढाउन सकेन । अब २० असारपछि नियमित विधेयक आउने सम्भावना छ । ढिलो गरी प्रतिस्थापन विधेयक ल्याएको सरकारले नियम निलम्बन गरेर विधेयक अघि बढाएको थियो । तर, अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले […]

खुल्लामञ्चमा अनसन बसे हुन्छ, सरकार ब्याक हुँदैन : मन्त्री बास्कोटा

१७ असार, काठमाडौं । डा. गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनशन थालेका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा. केसीले अनसन थालेका हुन् । तर, केसीको अनसनप्रति केपी ओली नेतृत्वको सरकार खासै गम्भीर देखिँदैन । कुनै व्यक्तिले अनसन बसेर माग गर्दैमा सरकार ती माग पूरा नगर्ने सरकारी अधिकारीहरुको […]

उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी विधेयक तयार

१५ असार, काठमाडौं । उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार पारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । क्याबिनेटले पास गरेको विधेयक संसदमा दर्ता हुन बाँकी छ । सरकारको तयारी शुक्रबार नै विधेयक दर्ता गर्ने र नियम निलम्बन […]

चिकित्सा शिक्षा विधेयक : उपत्यकामा मेडिकल कलेज खोल्न दिने प्रस्ताव

१५ असार, काठमाडौं । उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार पारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । क्याबिनेटले पास गरेको विधेयक संसदमा दर्ता हुन बाँकी छ । सरकारको तयारी शुक्रबार नै विधेयक दर्ता गर्ने र नियम निलम्बन […]

चिकित्सा शिक्षा विधेयकमा लुकेको ‘झेल’

९ असोज, काठमाडौं । संसद बैठक चलरहँदा डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरिरहेका थिए । चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न लागिएको बताउँदै डा. केसीले अनसन सुरु गरेका छन् । डा. केसीले ४० दिनअघि मात्र २३ दिन लामो आमरण अनसन स्थगित गरेका थिए । त्यसबेला पनि मुख्य विवाद चिकित्सा शिक्षा विधेयककै […]

डा. केसीसँग सहमति हुन सकेन, अनसन कायमै

२७ साउन, काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपनि डा. गोविन्द केसीको आमरण अनसन तोड्ने प्रयास असफल भएको छ । डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको कुराकानी सहमतिमा पुग्न सकेन । डा. केसीका प्रतिनिधिले विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार नभएको बताएका छन् । साथै विधेयक पास भएपछि कार्यान्वयन हुने सुनिश्चिता खोजेको […]

चिकित्सा शिक्षा विधेयक: नारायणकाजी र गगन ‘सेतु’ बनेपछि यसरी जुट्यो सहमति

२७ साउन, काठमाडौं । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिबाट शुक्रबार अपराहृन चिकित्सा शिक्षा विधेयक पारित हुँदै गर्दा समिति सदस्यहरु एमाले सांसद राजेन्द्र पाण्डेलाई बधाइ दिइरहेका थिए । सुरुमा त उनले बधाइ स्वीकार्न आनाकानी गरे । तर, सँगै रहेका पूर्वशिक्षामन्त्री तथा माओवादी केन्द्रका सांसद डीआर पौडेलले पनि साथ दिएपछि पाण्डेसामु बधाइ स्वीकार्नुको […]

चिकित्सा शिक्षा विधेयक विवादः बालुवाटार बैठकमा जुट्यो मध्यमार्गी सहमति

२७ साउन, काठमाडौं । बालुवाटार बैठकमा चिकित्सा शिक्षा विधेयकको विवादमा मध्यमार्गी सहमति जुटेको छ । यसअनुसार विधेयक अघि बढेमा डा. गोविन्द केसीको १९ दिन लामो आमरण अनसन तोडिने स्रोतको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विधेयकको विवाद मिलाउने सहमति भएको छ । बालुवाटारमा भएको वार्तामा शिक्षा र स्वास्थ्यमन्त्रीका साथै माओवादी नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस […]