Comments Add Comment

चिचियाँ विदेशमन्त्री वाङ यी

List Grid
चीन पुगे तालीबानी नेता, चिनियाँ विदेशमन्त्रीले भेटमा राखे यी सर्त

१३ साउन, काठमाडौं । अफगानिस्तानमा जारी हिंसाका बीच अफगानिस्तानका तालिबानी नेताहरुको प्रतिनिधिमण्डल चीन पुगेका छन् । चीन पुगेका तालिबानका प्रतिनिधमण्डलहरुसँग बुधबार चिचियाँ विदेशमन्त्री वाङ यीले उत्तरी चीनको तियानजिनमा भेटवार्ता गरेका छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी फर्किएको एक दिनपछि तालिबानीहरुले मन्त्री वाङ यीसँग भेटेको बीबीसीले जनाएको छ । विदेशमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्रीसँग अफगानीस्तानको […]