Comments Add Comment

चित्रबहादुर केसी

List Grid
भारतमा नेपाली भोकमरीमा पर्न सक्छन्, तत्काल ध्यान देऊ : राष्ट्रिय जनमोर्चा

२१ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतमा अलपत्र परेका नेपालीका विषयमा तत्काल ध्यान दिन सरकारलाई आग्रह गरेको छ । भारत सरकारले असंगठित र अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीलाई खान बस्न व्यवस्था नगर्ने र यातायातका साधनमार्फत नेपालको सीमामा पुर्‍याउने सूचना दिएको भन्दै जनमोर्चाले यस्तो अवस्थामा नेपालीलाई पर्ने समस्याप्रति ध्यान दिन आग्रह गरेको हो । अध्यक्ष चित्रबहादुर […]

नागरिकता विधेयक खारेज गर : चित्रबहादुर केसी

२५ चैत, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन् । संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकलाई लत्याएर सरकारले प्रमुख जिल्ला अधिकारीमार्फत विदेशीलाई नागरिकता बाँड्ने काम गर्न खोजेको केसीले आरोप लगाए । विदेशीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, सेनापति बनाउने गरी अंगीकृत नागरिकलाई जन्मको आधारमा नागरिकता बाँड्ने […]

राजा वा सेना ल्याउने खेल सुरु भयोः चित्रबहादुर केसी

२६ माघ, बुटवल । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको दाबी गरेका छन् । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै उनले नेकपालाई फुटाउने प्रयास भइरहेको बताए । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजमो अध्यक्ष केसीले हिन्दु राष्टको मुद्दा जोडतोडले उठ्नु, राप्रपाको […]

संघीयता अावश्यक नभएको जनतालार्इ पनि महसुस भयोः चित्रबहादुर केसी

२९ भदौ, कैलाली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको आवश्यकता नरहेको जनतालाई समेत महसुस भइसकेको बताएका छन् । अहिलेसम्म आफ्नो पार्टीले संघीयताको विपक्षमा अडान लिर्दै आएको भएपनि अब जनतालले समेत संघीयता आवश्यक नभएको महसुस गरिसकेको केसीको दावी छ । प्रगतिशील पत्रकार संघ कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले रेमिट्यान्सले मात्रै संघीयता चल्न […]

झारपात जम्मा भएर कम्युनिस्ट बन्न सक्दैनन्ः चित्रबहादुर केसी

११ जेठ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वएमाले र माअोवादी एकतापछि बनेको नेकपालार्इ  झारपात जम्मा भएको टिप्पणी गरेका छन् । झारपातहरू जम्मा भएर कोहीपनि  कम्युनिस्ट बन्न नसक्ने अध्यक्ष केसीले व्यङ्ग्य समेत गरे । अध्यक्ष केसीले आधारभूत सिद्धान्त छोडेका सबै प्रकारका पार्टीबीचको एकतालाई कम्युनिस्ट एकता भन्न नसकिने  तर्क गर्दै एमाले-माअोवादी एकतालार्इ पूँजीवादी एकताको संज्ञा दिए […]

एमाले- माओवादीले घुमाउरो हातले नाक समाए : चित्रबहादुर केसी

६ जेठ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट मुलुकमा परिवर्तन आशा गर्न नसकिने बताएका छन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले दुई संसदीय पार्टीको एकता हुँदा मुलुकमा कुनै परिवर्त नहुने टिप्पणी गरे । केसीले दुई दल मिलेर बनेको नेपाल कम्यूनिष्ट पार्टी हात घुमाएर नाक समाउनु जस्तै भएको […]

संघीय प्रणालीको खर्च जनताले धान्न सक्दैनन्: चित्रबहादुर

७ वैशाख, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भाँडो बनाइएको बताएका छन् । सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाइखाने उद्योग बनाएको दावी गरेका हुन् । शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै राजनीति गर्ने मान्छेहरु जोगी हुनपनि तयार हुनुपर्ने बताए । उनले […]

अबको प्रतिनिधिसभाः सरिता गिरी इन, चित्रबहादुर केसी आउट !

४ पुस, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सदस्य निर्वाचित भइसकेका छन् । अब समानुपातिकबाट आउने ११० मा को–को पर्छन् भन्ने धेरैको चासो छ । तर, अबको प्रतिनिधिसभामा केही चर्चित नेताहरु ‘इन्ट्री’ हुँदा केही भने ‘आउट’ हुने भएका छन् । प्रतिनिधिसभामा यो पटक चित्रबहादुर केसी हुने छैनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको भाषण कलालाई धेरैले रुचाउने […]

चित्रबहादुर केसी बन्दसूचीको एक नम्बरमा

१८ कात्तिक, काठमाडौं । दोस्रो संविधानसभामा तीन स्थानको प्रतिनिधित्व गरेको राष्ट्रिय जनमोर्चाले यसपटक थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यतामा पुग्न सकिन्छ कि सकिँदैन भन्ने संघर्षमा छ । यही क्रममा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सो पार्टीबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीको एक नम्बरमा छन् । जनमोर्चाले प्युठानमा एमाले र माओवादीसँग चुनावी तालमेल गरेर वाम गठबन्धका तर्फबाट […]

राजपा नेतालाई चित्रबहादुरको प्रश्न-यो के तमासा हो ?

२६ जेठ, काठमाडौं । संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने चेतावनी दिँदै आएका राष्ट्रिय जनता पार्टीका नेताहरुलाई राष्ट्रिय जनमोर्चाका नेता चित्रवहादुर केसीले संसद बैठकमै प्रश्न गरे-यो के तमासा हो ? प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिने क्रममा राजपा नेताहरुले आफूहरुले संविधान अझै स्वीकार नगरेको भन्दै संशोधनको माग गरेपछि केसीले आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीलाई बधाई […]

संघीयताको विपक्षमा संशोधन हाल्छौंः चित्रबहादुर केसी

१५ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन प्रस्ताव पास हुन नदिने बताएका छन् । सरकारले ल्याएको संशोधन प्रस्तावको काउन्टरमा संघीयताको विपक्षमा आफ्नो दलले संशोधन प्रस्ताव दर्ता गर्ने उनले बताए । संवाद क्लब नेपालले बुधबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्री केसीले आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले […]

चित्रबहादुर केसी गुडिरहेको माइक्रोबसबाट खसे, केएमसीमा उपचार हुँदै

८ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् । भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । ७६ बर्षीय केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । केसी माइक्रो बसको ढोका छेउको […]

चित्रबहादुरलाई कमल थापासँग तुलना नगरौं

राष्ट्रिय जनमोर्चार्को हालै बसेको केन्द्रीय समितिको बैठकले संघीयताको खारेजी, राष्ट्रियताको रक्षा तथा मंहगी र भ्रष्टाचारका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । यो आन्दोलनलाई राप्रपा नेपालको कमल थापाहरुले हिन्दु राज्यको स्थापनाको लागि सञ्चालन गरेको आन्दोलनसँग जोडेर हेर्ने कुरालाई कदापि सही मान्न सकिन्न । राष्ट्रिय जनमोर्चार्ले सञ्चालन गरेको आन्दोलनको स्वरुप र चरित्र जनपक्षीय, वर्गीय र अग्रगामी […]

संघीयताविरुद्ध जनमोर्चाको दुई महिने आन्दोलन

१ असार, काठमाडौं । उपप्रधानमन्त्री चित्रबहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले संघीयतालगायतको विरोधमा दुई महिने आन्दोलनको घोषणा गरेको छ । राजधानीमा सम्पन्न राष्ट्रिय जनमोर्चाको बैठकले असार २ देखि साउन मसान्त सम्म देशव्यापी संघर्षका कार्यक्रम तयार पारेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । बुधबार जारी प्रेस विज्ञप्तिअनुसार असार २ देखि १९ गतेसम्म राष्ट्रियताको रक्षा र […]

किन अड्कियो सहकारी एेन ? यसो भन्छन्- मन्त्री चित्रबहादुर

२२ वैशाख, काठमाडौं । उपप्रधान एवंम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी अभियान र सरकारका विवाद कारण नयाँ सहकारी ऐन पारित हुन नसकेको बताएका छन् । काठमाडौंमा बुधबारबाट शुरु भएको दुई दिने सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवर्द्धन राष्ट्रिय कार्यशाला गोष्ठिको उद्घाटन समारोहमा उपप्रधानमन्त्री केसीले विवादकै कारण प्रस्तावित सहकारी ऐन चार महिना […]

गरीबी निवारणको रकमबारे ओली र केसीवीच विवाद

८ वैशाख, काठमाडौं । गरीबी निवारण कोषको रकमबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री चित्रबहादुर केसीवीच विवाद चर्किएको छ । कोषको रकम आफनो मन्त्रालयमा सार्नुपर्ने केसीको प्रस्ताव ओलीले अस्वीकार गरिदिएका छन् । सहकारी एवं गरीवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री केसीले आफ्नो मन्त्रालयको कोष प्रधानमन्त्री मातहतमा राखिएको गुनासो पोख्दै आएका छन् । प्रधानमन्त्रीको मातहतमा रहेको […]