Comments Add Comment

चिनियाँ कम्युनिष्ट पार्टी

List Grid
बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता

१३ पुस, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो । यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । […]

चिनियाँ टोलीद्वारा प्रचण्डसँग भेटवार्ता

१३ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ । आइतबार नेपाल आएको चिनियाँ टोलीले […]

छापामार शैलीमा चिनियाँ नेताको भ्रमण !

१२ पुस, काठमाडौं । सामान्यतयाः कुनै पनि देशबाट हाई–प्रोफाइल पाहुना आउने तयारी सुरु भएलगत्तै नेपालस्थित दूतावासले सुरक्षा समन्वयका लागि गृह मन्त्रालयलाई खबर गर्छ । गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रबन्ध मिलाउँछ । तर, यो नियमित प्रक्रिया आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँदा पालना भएन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सिर्जित संकटका […]

राष्ट्रपति कार्यालय पुग्यो चिनियाँ टोली

१२ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए । राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री […]

भारत र अमेरिकासँग सम्बन्ध चिसिएकै बेला चिनियाँ कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक शुरु

११ कात्तिक, काठमाडौं । आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक शुरु भएको छ । सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ । भारत र अमेरिकासँग […]

चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्तालाई निर्देशन-मार्क्स र लेनिनलाई विश्वास गर, भूतप्रेतलाई होइन

१६ फागुन, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरुलाई भूतप्रेतमा होइन, मार्क्स र लेनिनमा विश्वास गर्न निर्देशन दिएको छ । पार्टीले करोडौं पार्टी सदस्यहरुका नाममा जारी गरेको परिपत्रमा उदारवादको अभ्यास अस्वीकार्य हुने समेत जनाएको छ । चीनले आधिकारिकरुपमा सबै धर्मलाई स्वतन्त्रता दिएको छ । चीनमा क्रिश्चियन, बुद्धिस्ट र इस्लाम धर्म मान्नेको ठूलो संख्या छ । […]

चिनियाँ कम्युनिस्ट पार्टीको दुर्लभ कदमः राष्ट्रपति सीले बनाए सत्तामा मजबुत पकड

७ कात्तिक, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना कद उँचो बनाएका छन्, पार्टीमा आफ्नो पकड मजबुत बनाएका छन् । कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नाम र राजनीतिक विचारधारा संलग्न गराउन उनलाई सफलता मिलेको छ । दुई दशकयताको निर्णायक बैठकको अन्त्यमा ‘चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा’ एकमतले पारित भएको छ । र, त्यसलाई पार्टीको मार्गदर्शक […]