Comments Add Comment

चिनियाँ परम्परागत पहिरन

List Grid
४ चिनियाँ परम्परागत पोसाक : हान वंशको ‘हानफु’देखि माओ सुटसम्म

विश्वमा प्रत्येक देशको आ-आफ्नै अनौंठो परम्परागत पहिरन संस्कारहरू रहेको पाइन्छ । यही भाषा संस्कृति र पहिरन आदिमा रहेको विशिष्टताका कारण नै एक देशलाई अर्को देशबाट अलग गर्न सकिन्छ । आधुनिकीकरणको प्रभावले विदेशी पहिरनलाई अँगाले पनि आफ्नो अस्तित्वलाई जोगाउन आफ्नो परम्परागत एवं विशिष्ट सांस्कृतिक संस्कारलाई बचाउनै पर्छ । परम्परागत चिनियाँ लुगाहरू पनि यही चीनको विशिष्ठता जनाउने […]