Comments Add Comment

चेल्सी

List Grid
चेल्सी विजयी, लेस्टर र आर्सनलले अंक बाँडे

२४ असार, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले जित हात पार्दा अर्को लण्डन क्लब आर्सनलले लेस्टर सिटीसँग बराबरी खेलेको छ । खेलअघि चेल्सी चौथो स्थानमा थियो । क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्दै चेल्सी तेस्रो स्थानमा उक्लियो । लेस्टरले आर्सनललाई हराउन सकेको भए तेस्रो स्थानमा फर्कने थियो । तर बराबरीपछि लेस्टर चौथो स्थानमा रह्यो […]

चेल्सी र आर्सनल विजयी

२१ असार, काठमाडौं । दुई लण्डन क्लब चेल्सी र आर्सनलले प्रिमियर लिगको पछिल्लो खेलमा जित हात पारेका छन् । चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गर्दा आर्सनलले वल्भ्सलाई २-० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुड विलियन र रोस बार्कलेले गोल गरे । जितपछि ३३ खेलबाट ५७ अंक जोड्दै चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा […]

चेल्सी र लेस्टर पराजित

१८ असार, काठमाडौं । प्रिमियर लिगको शीर्ष चारको होडमा रहेका लेस्टर सिटी र लण्डन क्लब चेल्सी पराजित भएका छन्। तेस्रो स्थानको लेस्टर सिटी एभरटनसँग र चौथो स्थानको चेल्सी वेष्टह्यामसँग ३-२ ले पराजित भएका हुन् । दुई टोलीको हारले पाँचौ स्थानको म्यानचेष्टर युनाइटेड र छैटौं स्थानको वल्भ्सको शीर्ष चारमा रहने सम्भावना कायमै रहेको छ । अर्को […]

चेल्सी एफए कपको सेमिफाइनलमा

१५ असार, काठमाडौं । रोस बार्कलेले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा लेस्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा आइतवार भएको खेलमा चेल्सीले कठिन जित हात पारेको हो । चेल्सीका लागि बार्कलेले खेलको ६३औं मिनेटमा गोल गरेका थिए । एफएकपको सेमिफाइनल […]

जर्मन फुटबलर वेर्नर चेल्सीमा अनुबन्धित

४ असार काठमाडौं । इंगलिस क्लब चेल्सीले जर्मन स्ट्राइकर टिमो वेर्नरलाई अनुबन्ध गरेको छ । लण्डनको क्लब चेल्सीले यसअघि जर्मन क्लब आरबी लाइपजिगमा रहेका फरवार्ड वेर्नरलाई ५ वर्षकाा लागि अनुबन्ध गरेको हाे । सन् २०१६ मा जर्मनीकै स्टुटगार्डबाट लाइपजिग गएका वेर्नरले यस सिजन सबैखाले प्रतियाेगितामा ३२ गाेल गरेका छन् । उनी यो सिजन सकिएपछि जुलाईमा […]

लिभरपुल होइन चेल्सी जाने तयारीमा वेर्नर

२३ जेठ काठमाडौं । आरबी लाइपजिगका जर्मन स्ट्राइकर प्रिमियर लिग क्लब चेल्सीमा जाने तयारीमा छन् । २४ वर्षीय खेलाडी यसअघि प्रिमियर लिगकै अर्को क्लब लिभरपुल जाने चर्चा चलेको थियो । तर वेर्नरले चेल्सीसंग नाम जोडिनु गर्वको विषय भएको बताएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार लिभरपुल वेर्नरलाई अनुबन्ध गर्न अनिच्छुक देखिएको छ । वेर्नरले […]

कान्टे बने चेल्सीकै महँगा खेलाडी, गरे ५ वर्षको सम्झौता

७ मंसिर, काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर एन्जोलो कान्टेले २०२३ को जुनसम्मका लागि क्लबसँग नयाँ सम्झौता गरेका छन् । २७ वर्षका कान्टेले चेल्सीसँग हप्ताको दुई लाख ९० हजार पाउण्ड लिने गरी सम्झौता गरेको बताइएको छ । जसले कान्टेलाई चेल्सीको इतिहासमै सबैभन्दा महँगो खेलाडी बनाएको छ । ‘चेल्सीसँग समय थप गर्न पाउँदा मलाई खुशी लागेको […]

चेल्सीमा चल्दैछ जर्जिन्होको जादु

काठमाडौं । दक्षिणी ब्राजिलको इम्बिटुबामा जन्मिएका जर्ज लुइज फ्रेलो फिल्हो अर्थात् जर्जिन्हो १५ वर्षको उमेरमा इटाली पुगे । त्यहाँ पुग्दा नै उनमा फुटबलको कला पसिसकेको थियो । मिडफिल्डर जर्जिन्होले इटालीमा सन् २००७ मा भेरोना क्लबको युवा टिमबाट व्यावसायिक फुटबल सुरु गरे । २०१० मा भेरोनाको मुख्य टिमबाट खेलेका उनी त्यही वर्ष लोनमा तल्लो तहको क्लब […]

चेल्सीले जित्यो प्रिमियर लिगको उपाधि

३० बैशाख, काठमाडौं । चेल्सीले इंग्लिस  प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा वेष्टब्रोमलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले दुई खेल अघि नै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा वेष्टब्रोमले पहिलो हाफमा गोल गर्न दिएन । दोस्रो हाफमा पनि गोल गर्ने चेल्सीको प्रयास असफल हुँदै गएपछि उपाधि […]

अतिरिक्त समयमा फेब्रिगासको दुई गोल, चेल्सीले लिसेस्टरलाई हरायो

५ असोज, काठमाडौं । सेस फेब्रिगासले अतिरिक्त समयमा दुई गोल गरेपछि चेल्सीले प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीलाई हराएको छ र, ईएफए कपको चौथो चरणमा पुगेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सिपमत लिसेस्टरलाई ४-२ गोल अन्तरले हराएको हो । चेल्सीको जितमा फेबि्रगास नायक बने । खेल २-२ को बराबरीमा रहेको अवस्थामा उनले […]

हजार्डले दुई गोल गरे, तर चेल्सीको हार टरेन

१६ साउन, काठमाडौं । इडेन हजार्डले प्रि सिजनको पहिलो खेलमा नै दुई गोल गरेका छन् । तर, उनको टिम चेल्सी १ लाख ५ हजार ८२६ दर्शकका अगाडि रियल मड्रिडसँग ३-२ गोल अन्तरले पराजित भएको छ । युरोपियन च्याम्पियन रियल मड्रिडले मार्सेलोको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । […]

चेल्सी सण्डरल्याण्डसँग हार्‍यो, युरोपा खेल्ने सम्भावना कमजोर

२६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सण्डरल्याण्डले चेल्सीमाथि महत्वपूर्ण जित हात पारेको छ । शनिबार राति भएको खेलमा सण्डरल्याण्डले चेल्सीलाई ३-२ गोल अन्तरले हराएको छ । जितसँगै सण्डरल्याण्ड रेलिगेशन जोनबाट माथि उक्लिएको छ भने नवौं स्थानमा रहेको चेल्सीले युरोपा लिग खेल्ने सम्भावना कमजोर भएको छ । सण्डरल्याण्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १४ […]

चेल्सीविरुद्ध एग्युरोको हृयाट्रिक, सिटी तेस्रो स्थानमा उक्लियो

५ वैशाख, काठमाडौं । सर्जिओ एग्युरोको हृयाटि्रकको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराएको छ । र, अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो भएको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित चेल्सीलाई ३-० ले हराएको हो । स्टामफोर्ड ब्रि जमा भएको खेलमा सिटीले ३३ औं मिनेटमा एग्युरोको […]