Comments Add Comment

छतबाट खसेर मृत्यु

List Grid
कञ्चनपुरमा छतबाट खसेर एक विद्यार्थीको मृत्यु   

१३ फागुन, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘मादक पदार्थ सेवन गरेका […]

पार्टी प्यालेसको पाँचौं तलाबाट खसेर एकजनाको मृत्यु

२३ माघ, मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए । उनका अनुसार शुक्रबार बिहान ६ः१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट […]

बर्दियामा घरको छतबाट खसेर एकजनाको मृत्यु

३१ भदौ, बुटवल । बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् । आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । अनुसन्धानका […]