Comments Add Comment

जङ्गल रिसोर्ट

List Grid
ठाकुरद्वारामा सञ्चालन भयो सेन्ट्रल प्लाजा जङ्गल रिसोर्ट

१८ मंसिर, काठमाडौं । बर्दियाको प्रसिद्ध पर्यटकीय क्षेत्र ठाकुरद्वारामा जङ्गल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन आएको छ । अहिले आंशिकरुपमा सन्चालन भएको उक्त रिसोर्ट आगामी वैशाख १ गतेदेखि पूर्णरुपमा सञ्चालन आउने रिर्सोटका संचालक देव अर्यालले बताए । पश्चिम नेपालका प्रमुख पर्यटकस्थलमा प्रख्यात रहेको बर्दियामा यस रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउने अपेक्षा गरिएको सञ्चालक अर्यालको […]