Comments Add Comment

जनमतसंग्रह

List Grid
जनमत संग्रहबारे शशांकले बोली फेरे

७ चैत, चितवन । धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न तयार रहेको अभिव्यक्ति दिएर विवादमा परेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बोली फेरेका छन् । गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धी भएको भन्दै उनले जनमत संग्रह हुन नसक्ने बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले भने, गणतन्त्र र सङ्घीयता जनआन्दोलनको […]

सिके राउतको दाबी : मधेसमा जनमतसंग्रह गराउन सरकार सहमत !

२४ फागुन, काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर सरकारसँग ११ बुँदे सम्झौतामा हस्ताक्षर गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले मधेसमा जनमत संग्रह गराउन राज्य पक्ष सहमत भएको दाबी गरेका छन् । डा. राउतले स्वतन्त्र मधेसको मुद्दामा सरकारले जनमत संग्रह गराउने सहमति जनाएको दाबी गरेका हुन् । गृहमन्त्री रामबहादुर थापा बादलसँग संयुक्त […]