Comments Add Comment

जनस्वास्थ्य निरीक्षक

List Grid
स्थानीय तहमा एक हजार जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

२९ भदौ, काठमाडौं । सरकारले स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्ने नीतिगत व्यवस्था गरेको छ । कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्वन्धी कार्यविधि २०७८ (पहिलो संसोधन) जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने बाटो खोलेको हो । कोरोना महामारीको समयमा जनस्वास्थ्यको काम प्रभावकारी बनाउन स्थानीय तहमा जनस्वास्थ्य […]