बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Tuborg

जबरजस्तीकरणी

२०७५ असार २०

८ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोज्ने पक्राउ

२० असार, सप्तरी । ८ वर्षीया बालिकालाई जबरजस्तीकरण गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बोदे बर्साइन नगरपालिका-९ का ५५ वर्षीय सूर्यनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले बालिकालाई जबरजस्तीकरणीको मनसाय राखेको आरोप लागेको छ । गत वैशाख १६ गते उनले...
२०७५ जेठ ३०

जबरजस्तीकरणीको आरोपमा काभ्रेली समूहका डन ‘स्याल’ समातिए

३० जेठ, काठमाडौं । काभ्रेली समूहमा अाबद्ध गुन्डा सञ्जिव लामा उर्फ स्याल जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक उनले होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर...
२०७५ वैशाख १२

७७ वर्षे वृद्धालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवक समातिए

१२ बैशाख, काठमाडौं । पर्वतमा ७७ वर्षे वृद्धालाई बलात्कार गरेको अभियोगमा १९ वर्षे युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय शंकर परियार छन् । परियारले गत ५ वैशाखमा राति घरमा कोही नभएको मौका मारेर स्थानीय ७७ वर्षीय...
२०७४ फागुन १६

मोरङमा जबरजस्तीकरणीको घटना बढ्यो

१६ फागुन, बिराटनगर । महिलामाथि हुने जुनसकै प्रकारको हिंसा रोक्नका लागि जनचेतना लगायतका कार्यक्रमका लागि सरकार र दातृ निकायले वर्षेनि ठूलो मात्रामा धन राशि खचर्ने गरे पनि महिलामाथि हुने हिंसाको घटनामा भने कमी आउन सकेको छैन । मोरङमा मात्र महिलामाथि भएका हिंसाको घटना वर्षेनि...
२०७४ माघ ५

१३ वर्षे सालीलाई बलात्कार गरेको आरोपमा भेना पक्राउ

५ माघ, काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुरको चापागाउँ बस्दै आएका २४ वर्षीय युवकलाई महानगरीय प्रहरी वृत्त, बालाजुले बिहीबार पक्राउ गरेको हो । माघे संक्रान्तिको वेला आएका उनले १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी...