Comments Add Comment

जम्भु कश्मिर

List Grid
जम्मु कश्मिरमा जनमत संग्रह हुनुपर्छ : मसाल

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले जम्मु कश्मिरलाई केन्द्रशासित राज्य बनाउने भारत सरकारको निर्णयको विरोध गरेको छ । संविधान विपरीत गएर भारतले जम्शु कश्मिरबारे आफैले गरेको सम्झौता विपरीत यो निर्णय आएको मसालको ठहर्छ । भारतको माथिल्लो सदन राज्यसभाबाट पारित जम्मु कश्मिर पुनर्गठन बिल २०१९ पारित भएको भोलिपल्ट विज्ञप्ति जारी मसालका महामन्त्री मोहनविक्रम सिंहले […]