Comments Add Comment

जाडो याम

List Grid
जाडो याम र मानसिक स्वास्थ्य

यतिबेला जाडो मौसम छ । जाडोलाई हामी दुःखको संकेतको रुपमा पनि बुझ्छौं । यतिबेला मौसम उजाड हुन्छ । सुख्ख हावा चल्छ । वायुमण्डलको तापमान चिसिदै जान्छ । रात लामो र दिन छोटो हुन्छ । अन्नबाली, रुख बुट्यान हराभरा हुँदैन । यो मौसमी असर हाम्रो मानसिकतामा पर्छ । शरीरमा पर्छ । ‘जिन्दगीको कुनै ठूलो निर्णय लिने […]