Comments Add Comment

जापान ओलम्पिक

List Grid
न्युजिल्याण्डलाई हराउँदै जापान ओलम्पिक फुटबलको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापान ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनलमा न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर जापान अन्तिम चारमा प्रवेश गरेको हो । कासिमा सकर स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको समयक खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा जापानका लागि आएसे उएदा, को इटाकुरा, युता नाकायामा र माया योशिदाले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस उड र कलुम म्याककोवाटले मात्र […]