Comments Add Comment

जीवन घिमिरे

List Grid
‘ठेक्का लागिसक्यो र ! मैले बुझ्नै पाएको छैन’

२२ मंसिर, विराटनगर । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा स्वास्थ्य सामग्री खरिदमा तीन करोड चलखेल गरेको घटनाप्रति प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनविज्ञता व्यक्त गरेका छन् । घिमिरेले नेतृत्व गरेको मन्त्रालय मातहत रहेको स्वास्थ्य निर्देशनालय, धनकुटाले गरेको ठेक्का प्रक्रियामा तीन करोड रुपैयाँको चलखेल भएको थियो । कोशीमा (हाई डिपेन्डेन्सी युनिट) एचडीयू सञ्चालनका लागि आवश्यक […]

सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

१ असोज, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका […]

संक्रमित मन्त्रीको दैनिकी : नेताका पुरानो भाषण सुन्ने र योग गर्ने

२६ भदौ, विराटनगर । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे १२ दिनयता होम आइसोलेसनमा छन् । सुरुका केही दिन स्वास्थ्यमा समस्या देखिए पनि घिमिरे सामान्य अवस्थामा फर्किदैछन् । आइसोलेसन बसाइको समय उनले अध्ययनमा लगाइरहेका छन् । भदौ १५ गते कोरोना पोजेटिभ देखिएका घिमिरेको शुक्रबार पुनः जाँचको रिपोर्ट पनि पोजेटिभ नै […]

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

१६ भदौ, विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना जाँच गराएका मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण देखिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिनयता होम आइसोसनमा बसेका थिए । ‘होम क्वारेन्टाइनमा बसेर जाँच गराउँदा मेरो रिपोर्ट पोजेटिभ आयो,’ मन्त्री घिमिरेले भने, ‘कोरोनासँग […]

भुल्के मोडल सिकाउने मन्त्री विराटनगरमा निरीह !

५ भदौ, विराटनगर । साउन ६ मा सरकारले लकडाउन अन्त्य गर्दा प्रदेश १ मा संक्रमण दर न्यून थियो । ८३५ कोरोना संक्रमितमध्ये निको भएर ७१३ घर फर्किसकेका थिए । संक्रमितको संख्या कम भयो भन्दै कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रको माथिल्लो तला सरसफाइ गरी बन्द गरेर प्रदेश सरकार चुपचाप बस्यो । मुख्यमन्त्री शेरधन राई काठमाडौंतिर लागे […]

मुख्यमन्त्रीज्यू नहुँदा कार्ययोजना सार्वजनिक गर्न सकिएन : मन्त्री जीवन घिमिरे

२१ साउन, बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ को राजधानी विराटनगरमा संक्रमण बढ्दो छ । संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउ आहृवान गरेको छ । तर, यसको पूर्णरुपमा कार्यान्यन भएको छैन । संक्रमित बढ्दै जाँदा आइसोलेसन बेडको पनि अभाव भएको छ । विराटनगरसँगै इटहरी र धरानमा पनि ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिएका छन् । स्थानीय […]

स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथि मन्त्री !

६ असार, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् । शनिबार युनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्युरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण पनि गरेका थिए । मन्त्रीलाई साक्षी राखेर […]

भुल्केबाट कोरोनाविरुद्ध लड्न सिकियो : मन्त्री घिमिरे

२९ जेठ, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरको भुल्केले कोरोनासँग लड्न धेरै सिकाएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्केले धेरै कुरा सिकाएको बताएका हुन् । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनले बताए । भुल्केबाटै ‘थ्री–टी’ अर्थात् टे«सिङ, टेष्टिङ […]

मुख्यमन्त्रीको दौडबाट पछि हटेका जीवनको समर्थन कसलाई ?

२६ माघ, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दावेदार जीवन घिमिरे अन्तिम समयमा पछि हटेका छन् । अब भीम आचार्य र शेरधन राई दलको नेताका लागि चुनावी मैदान उत्रिएका छन् र चुनावबाट जो दलको नेता बन्छन्, उनै मुख्यमन्त्री हुनेछन् । दिउँसो २ बजेबाट मतदान हुनेछ । दलको नेताका लागि उम्मेदवारी दिएका राई संस्थापन पक्षका हुन् […]

जीवन घिमिरेको दाबीः शेरधन भन्दा म सिनियर !

२२ माघ, विराटनगर । सुरुमा प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यलाई मात्रै प्रमुख दाबेदारका रुपमा हेरिएको थियो । तर, मोरङ क्षेत्र नम्बर ४ (ख) का प्रदेश सांसद जीवन घिमिरे एकाएक मैदानमा देखिए । र, उनी यतिबेला मुख्यमन्त्रीको ‘किङमेकर’ बन्ने प्रयासमा छन् । कुल ९३ प्रदेश सांसदहरु रहेको प्रदेश १ मा एमालेको एकल […]