Comments Add Comment

जीवन लुइटेल

List Grid
स्टारडममा रमाउँदा रमाउँदै हराएका जीवन

नायक जीवन लुइटेलको आज जन्मदिन हो । नायक जीवन लुइटेल अहिलेका पुस्ताका लागि नयाँ नाम हुन थालेको छ । अनमोल केसी, प्रदिप खड्कासँग रमाउने नयाँ पुस्ताका लागि जीवन विस्तारै नयाँ बन्न थालेका छन् । तर, केही बर्ष अगाडिसम्म उनको चर्चा नेपाली चलचित्र बजारमा खुबै हुने गर्दथ्यो । नेपाली चलचित्रमा विशेषगरि, ‘नाई नभन्नु ल’ले जीवनलाई स्टार […]

यस्तो नीतिले फेरि चल्लान् त जीवन लुइटेल ?

नायक जीवन लुइटेललाई केहि बर्षयता चलचित्र बजारमा टिक्न खुबै गाह्रो भैरहेको छ । एकपछि अर्को असफल चलचित्रले जीवनको करिअर सकियो भन्नेहरु पनि छन् । तर, जीवन यी कुरा मान्न तयार छैनन् । उनले सबैको करिअरमा उतारचढाव आएतापनि फेरि आफू जम्ने बताउँदै आएका छन् । जीवन अभिनित चलचित्र ‘लेक साइड’ एक साता अगाडि रिलिज भयो । […]

‘लेक साइड’ र ‘डाइङ क्यान्डल’ मध्ये कुन हेर्ने ?

आज शुक्रबार दुई स्वदेशी र दुई विदेशी गरि चार चलचित्र रिलिज हुने भएको छ । नेपाली चलचित्र ‘डाइङ क्यान्डल’ र ‘लेक साइड’को साथै हलिउड चलचित्र ‘रिङ्ग’ र बलिउड चलचित्र ‘द स्टेट भर्सेस जोली एलएलबी २’ रिलिज भएका छन् । नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’मा सिर्जना सुब्बा, सौगात मल्ल र अर्पण थापाको मुख्य भुमिका छ । […]

मस्ती टकः बुढो भइएछ कि क्या हो, डेटिङमा मन जाँदैन त : जीवन लुइटेल(भिडियो कुराकानी)

चकलेटी अनुहारका धनी नायक जीवन लुइटेल उमेर बढ्दै जाँदा आफू झनै ह्यान्डसम भएको बताउँछन् । अमेरिकाबाट भर्खरै मात्र नेपाल फर्किएका जीवनले आफ्ना फ्यानले पनि आफूलाई झनै ह्यान्डसम देखिन थालेको प्रतिक्रिया दिएको सुनाए । जीवन अभिनित चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका क्रममा अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै जीवनले आफूलाई बुढेसकालले […]

जीवन र नीतालाई नै चाहिएको छ हिट फिल्म, तर प्रचारबाट किन टाढा ?

पौष महिना नेपाली चलचित्रका लागि निकै खल्लो भयो । माघ महिना पनि खल्लो हुने संकेत देखिएको छ । कारण, माघ २० सम्म रिलिज भएका कुनै पनि चलचित्रले व्यापार गरेनन् । नेपाली चलचित्रको व्यापार चम्कनका लागि फागुण महिना नै पर्खनु पर्ने अवस्था छ । अब, माघ २८ गते ‘डाइङ क्यान्डल र लेक साइड’ प्रदर्शनका लागि तयार […]

कसले खोस्यो आर्यन र जीवनको स्टारडम ?

चलचित्र बजार, कतिबेला बदलिन्छ थाहा छैन । हरेक शुक्रबार, कुनै कलाकारको करिअर चम्कन्छ त कसैको सकिन्छ । यसैले पनि भनिन्छ, कलाकारको स्टारडम हरेक शुक्रबारसँगै बदलिन्छ । नेपाली चलचित्र क्षेत्रमा पनि यो कुरा लागू भएको छ । हुनत, सधै एउटै कलाकारको स्टारडम चम्कन्छ भन्ने छैन । तर, कसैको स्टारडम चम्कदा चम्कदै खस्कियो भने, त्यसमा अनौठो मान्न […]

सफल फिल्म कुर्दै जीवन र नीता, ‘लेक साइड’ले राहत देला ?

नायक जीवन लुइटेल र नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘लेक साइड’ माघ २८ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई राजु अधिकारीले निर्देशन गरेका हु्न् । नेपालको पर्यटकिय नगरि पोखराको लेकसाइडमा बस्ने एक यूवाको सांगीतिक करिअर र प्रेमको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा दीपक ढकाल, एन्जल ढुंगाना लगायतका कलाकारको पनि […]

‘लेक साइड’मा जीवन र नीताको मस्ती

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘लेक साइड’को प्रमोशनल गीत सार्वजनिक भएको छ । यो गीतमा गायक सुगम पोखरेलको स्वर, दिनेश सुनारको शब्द तथा चन्द्र ज्योती ढुंगानाको संगीत छ । यो गीतमा पोखराको लेक साइडको बिषयमा चर्चा गरिएको छ । चलचित्रका मुख्य नायक जीवन लुइटेल र नायिका नीता ढुंगानालाई गीतमा फिचरिङ गरिएको छ । पोखराको […]

४० प्रतिशत दृश्य ड्रोनले खिच्ने जीवनको घोषणा

काठमाण्डौको बबरमहलमा रहेको ‘ओलिज स्टोर’ले क्यामेरामा नयाँ प्रविधी भित्राएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नयाँ क्यामेराहरु सार्वजनिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक जीवन लुइटेल र नायिका बर्षा सिवाकोटीले संयुक्त रुपमा नयाँ क्यामेराको उद्घाटन गरे । सन् २००७ मा स्थापना भएको ओलिज स्टोरले डीजेआइ कम्पनी लगायतका विश्वका चर्चित कम्पनीका नयाँ […]

जब जीवनको फोटो अंकित टिसर्ट लगाएर फ्यान त्रिपुरेश्वर पुगे

बलिउडका थुप्रै कलाकारको नाममा फ्यान क्लब स्थापित छन् । ती कलाकारको जन्मदिन, चलचित्र रिलिजको समयमा फ्यानहरुले ठूलो उत्सव नै गर्छन् । तर, नेपाली कलाकारको नाममा भने यस्ता फ्यान क्बल खुलेका खासै सुनिएका छैनन् । नायक राजेश हमालको नाममा केहि समय अगाडि फ्यान क्लब स्थापित भएपनि त्यो अहिले सक्रिय छैन । शनिबार काठमाण्डौको त्रिपुरेश्वरमा नायक जीवन […]

‘आजको डायरी’मा जीवन लुइटेलः ‘गीत कम्पोजदेखि छोरा-छोरीका लागि सपिङ’

बिहान म सधै नै ६ बजे उठिसक्छु । यसपछि, टी.यूमा मर्निङ वाक, जगिङका लागि पुगेँ । करिब ८ बजेसम्म व्यायाम गर्ने काम भयो । यसपछि, बिहान ८ बजे घर आएर २ कप कालो चिया पिएँ । बिहान १० बजे वेवी लन्च गरेर म घरबाट निस्किएँ । घरमा प्राय छोराछोरीका लागि जे पाक्छ, त्यही नै खाइन्छ […]

जीवन र संचिताको ‘राधा’ सफल कि असफल ?

असफल चलचित्रको पीडामा रन्थनिएका नायक जीवन लुइटेलका लागि चलचित्र ‘राधा’को व्यापार विशेष छ । शुक्रबारबाट रिलिज भएको यो चलचित्रले बक्स अफिसमा कति कलेक्शन गर्‍यो त ? निर्माणपक्षले दिएको जानकारी अनुसार ५ दिनमा चलचित्रले ६० लाख सेरोफेरोको व्यापार गरेको छ । संचिता लुइटेललाई शिर्ष भूमिकामा राखेर तयार भएको यो चलचित्रले नारीको कथा भनेको छ । संचिता […]

‘राधा’ प्रिमियरमा संचिता र जीवनको सुहाएको जोडी, सेल्फी क्रेज पनि उस्तै ?

आजबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘राधा’को बिहिबार दिउँसो काठमाण्डौको वीग मुभिजमा प्रिमियर गरिएको छ । चलचित्रका कलाकार, पत्रकार र अन्य चलचित्रकर्मीलाई निम्तो गर्दै निर्देशक योगेश घिमिरेले चलचित्रको प्रिमियर गरेका हुन् । पि्रमियरको मुख्य हाइलाइटमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेल थिए । दुबै जनाको तस्बिर कैद गर्न फोटोग्राफरलाई भ्याई नभ्याई थियो भने सेल्फी […]

२ करोड उठाउनु पर्ने दबाबमा जीवन र संचिता

करिअरको अप्ठ्यारो मोडमा पुगेका नायक जीवन लुइटेल र नायिका संचिता लुइटेललाई २ करोडको व्यापार गर्नुपर्ने दबाब छ । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘राधा’ले २ करोड कमाई नगरेको खण्डमा निर्माता घाटामा जाने बताइएको छ । ७० लाखको बजेटमा निर्माण भएको भनिएको यो चलचित्रले लगानी उठाउन २ करोडको व्यापार गर्नुपर्ने हुन्छ । चलचित्रले १ करोड व्यापार […]

झापामा जीवन र संचिताको ‘राधा’को फस्टलुक सार्वजनिक

अधिकांश दृश्य झापामा खिचिएको चलचित्र ‘राधा’को फस्टलुक पनि झापामै खोलिएको छ । दमकमा आयोजित पत्रकार सम्मेलनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फस्टलुक उघारेका हुन् । कार्यक्रममा चलचित्रका निर्देशक योगेश घिमिरे, चलचित्र लेखक प्रदिप भारद्धाज उपस्थित थिए । निर्देशक योगेश घिमिरेले माया प्रेमको कथालाई मुख्य बिषय बनाएर एउटा उत्कृष्ट चलचित्र दिन खोजेको बताए । […]

जीवन र संचिताकै करिअर जोगाउने ‘राधा’

कात्तिक १२ गते २ ठूला हिन्दी चलचित्रसँग भिडन्त गर्न तयार छ, नेपाली चलचित्र ‘राधा’ । यो चलचित्रको गीतसंगीत त हिट भैसकेको छ । २ ठूला हिन्दी चलचित्र आएपनि आफूलाई खासै फरक नपर्ने र ७० वटा हल पाउने दाबी निर्देशक योगेश घिमिरेको छ । चलचित्र ‘राधा’मा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेल मुख्य भूमिकामा छन् […]

‘किस्मत २’ र ‘सुब्बा साब’ रिलिज, जीवन र शिल्पाको स्टारडमले काम गर्ला ?

दशैंको लामो बिदामा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा सहित आजबाट २ चलचित्र रिलिज भएका छन् । चलचित्र रिलिजका लागि चाडपर्व वा नयाँ बर्ष नै ताक्दै आएका निर्माता छविराज ओझाले यसपटक पनि आफ्नो नयाँ प्रोजेक्ट ‘किस्मत २’लाई दशैंमा रिलिज गरेका छन् । आजबाट देशभरका हलमा रिलिज भएको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा […]

संजय र साहरुखको फ्यान बन्दा नाच्न जानेनन् जीवनले(भिडियो समाचार)

नायक जीवन लुइटेलले आफूलाई नाच्न नआउने स्विकार गरेका छन् । सानैबाट बलिउडमा खासै नाच्न नजान्ने हिरोहरुको फ्यान बनेका जीवनले नाच्न सिक्नु अगाडि नै आफू हिरो भएको बताए । गोवा पुगेर किन यती हट बन्नु परेको नम्रता सापकोटालाई । उनको केही हट तस्बिर आजको भिडियो समाचारमा प्रस्तुत गरिएको छ । साथमा नेहा धुपियालाई आज पनि लाग्छ, […]

संचिता ‘राधा’, तर जीवन ‘राम’

नायिका संचिता लुइटेल चलचित्रको पर्दामा राधा बन्दा नायक जीवन लुइटेल भने ‘कृष्ण’ होलान् भन्ने धेरैको अड्कल हुनसक्छ । तर, कात्तिक १२ गते तिहारको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘राधा’मा संचिता शिर्ष भूमिकामा देखिदा जीवन भने ‘राम’को भूमिकामा छन् । काठमाण्डौ आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर र ३ गीत सार्वजनिक गरियो । कार्यक्रममा […]

करिश्माको सुन्दरतामा मोहित जीवन, काम गर्ने छ एउटै सपना

नायक जीवन लुइटेल केही दिन अगाडि काठमाण्डौमा आयोजित फेसन शोमा नायिका करिश्मा मानन्धरको हात समात्दै स्टेजमा पुगे । सो स्टपरको रुपमा र्‍याम्पमा करिश्मासँग पुगेका जीवन निकै खुशी देखिए । नायक जीवन लुइटेलले नेपालका चर्चित नायिकासँग काम गरिसकेका छन् । नीरुता सिंह, रेखा थापा, संचिता लुइटेलदेखि नीता ढुंगानासँग जीवनले पर्दामा जोडी बाँधिसकेका छन् । तर, जीवन […]

आफ्नो क्रेज नसकिएको जीवनको दाबी, सलमानले चाले करणको समर्थनमा यस्तो कदम(भिडियो समाचार)

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायक जीवन लुइटेलसँगको विशेष कुराकानी प्रस्तुत गर्नेछौ । करिअर संकटमा परेको बेलामा नायक लुइटेलले आफ्नो क्रेज अझै नघटेको भन्दै दिन आफूहरुकै हो भन्न पछि परेनन् । यता, नायक करण जोहरको चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिजको बिषयलाई लिएर भएको आन्दोलनमा नायक सलमान खानले मुख खोलेका छन् र यो विरोध […]