Comments Add Comment

जुत्ता चप्पल मेला

List Grid
हेटौंडाको स्वदेशमा उत्पादित जुत्ता-चप्पलको प्रदर्शनी हुँदै

२७ फागुन, हेटौंडा । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै हेटौंडामा जुत्ता चप्पलको प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा फुटवेयर एसोशियसनको संयुक्त आयोजनामा फागुन २८ गतेदेखि २० दिनसम्म प्रदर्शनी हुने भएको हो । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले हेटौंडाको पल्पसा हलमा जुत्ता चप्पलको प्रदर्शनी गर्न लागिएको जानकारी […]