Comments Add Comment

टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प

List Grid
‘टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प’को भोलि अन्तिम दिन

नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गको ‘ग्लोबल सर्भिस क्याम्प २०२०’ यही मंसिर २८ देखि ८ पौष गते सम्म संचालन भइरहेको छ । सर्भिस सेन्टरपरिसर भित्र भिडभाड कम गर्न र भौतिक दुरी कायम गर्न सहज होस् भनेर ग्राहकहरुलाई अग्रिम बुकिङको पनि व्यवस्था गरिएको सिप्रदीले जनाएको छ । जहाँ ९८०१२२३३४४ मा मिस्ड कल दिएर सजिलै […]