Comments Add Comment

टिकट मूल्य

List Grid
त्रिकोणात्मक टी-२० सिरिजका लागि टिकट मूल्य तोकियो

२४ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बैशाखमा आयोजना गर्ने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि टिकट मूल्य तोकेको छ । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखिएको जनाएको छ । वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको […]