Comments Add Comment

टेम्पोमा आगो

List Grid
भतिजाले लगाए काकाको टेम्पोमा आगो

२६ जेठ, जनकपुरधाम । सर्लाहीमा रकम लेनदेनको विषयलाई लिएर भतिजाले आफ्नै काकाको टेम्पोमा आगो लगाएर जलाइदिएका छन् । गोडैता नगरपालिका-७ बस्ने सन्तोष झाको टेम्पोमा उनकै भतिजा भगवान झाले आगो लगाएको प्रहरीले जनाएको छ । सन्तोषले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना २ ह ४४९५ नम्बरको टेम्पोमा भगवानले बुधबार साँझ ६:३० बजे आगो लगाएको सर्लाहीका प्रहरी […]