Comments Add Comment

टोपबहादुर रायमाझी

List Grid
टोपबहादुरलाई अर्घाखाँचीवासीको प्रश्न– विमानस्थल कहिले बन्छ ?

१३ कात्तिक, सन्धिखर्क । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अर्घा भगवती विमानस्थल शिलान्यास गरेको सोमबार १६ महिना पूरा भयो । तर, अझैसम्म विमानस्थल निर्माणको काम सुरु भएको छैन । धुमधाम पूजाआजासहित गत वर्ष असार १३ गते विमानस्थल शिलान्यास गर्दा रायमाझीले दाबी गरेका थिए– एक वर्षभित्रमा आधारभूत रूपमा हवाइजहाज उड्नेछ । तर, अहिलेसम्म काम सुरु नहुँदा जिल्लाबासी […]

टोपबहादुरको घोषणाः ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव आए विपक्षमा भोट हाल्छु

१० मंसिर, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए विपक्षमा मतदान गर्ने घोषणा गरेका छन् । विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले भने, ‘मेरो लागि देश र जनता ठूलो […]

राधालाई डुबाउने सोलु करिडोरमा टोपबहादुर पनि मुछिँदै

१३ जेठ, काठमाडौं । विवादित सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको विवादका कारण पूर्वउर्जामन्त्री राधा ज्ञवालीले राजीनामा दिनुपरेको थियो । वर्तमान उर्जामन्त्री टोपबहादुर रायमाझी पनि यसमा शंकाको घेरामा तानिएको सार्वजनिक लेखा समितिका एक सांसदले अनलाइनखबरलाई जानकारी दिए । यसैवीच सोलु कोरिडोरमा बोलपत्र दाखिला गर्ने पहिलो कम्पनीले कबोल गरेको भन्दा २७ करोड बढीमा ठेक्का हात […]