Comments Add Comment

ट्याक्सीमा आगजनी

List Grid
ट्याक्सी जलेको पुरानो भिडियोले चालक परिवारमा तनाव

२२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूहले आयोजना गरेको आमहड्तालका क्रममा बिहीबार बिहान सामाखुसीमा अज्ञात व्यक्तिले एउटा ट्याक्सीमा आगजानी गरे । ४१ वर्षीय कुम्भनारायण श्रेष्ठको प्रदेश३ – ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलेर खरानी भयो । तर, सामाजिक सञ्जालमा भने आजभन्दा पाँच वर्षअघिको भिडियो भाइरल बनाइयो, जसका कारण पीडित परिवारले अनावश्यक तनाव […]