Comments Add Comment

ट्याक्सी

List Grid
ट्याक्सी चालकविरुद्ध ट्राफिकको छद्मभेषी कारवाही, ठग्नेहरु भटाभट पक्राउ

३० वैशाख काठमाडौं । काठमाडौंमा ट्याक्सी चढ्नलाई गोजी मोटो हुनुपर्छ । मध्यमवर्गीय नेपालीहरु हत्पत्ति ट्याक्सी चढ्ने आँट गर्दैनन् । त्यसो त ठगिने उच्च सम्भावनाका कारण पैसावालहरु पनि ट्याक्सीमा यात्रा गर्न नपरोस भन्ठान्छन् । तर, सार्वजनिक यातायातमा यात्रा यति सकसपूर्ण छ कि कहिलेकाहीँ ट्याक्सी चढ्ने वाध्यता परिहाल्छ । काठमाडौंमा ट्याक्सीमा ठगी बढेको गुनासो आएपछि महानगरीय ट्राफिक […]

मिटरमा गुड्न नमान्ने ३७ ट्याक्सी कारबाहीमा

८ वैशाख, काठमाडौं । ट्याक्सी चढ्दै हुनुहुन्छ ? ट्याक्सी चालकले मिटरमा जान मानेको छैन भने तुरुन्त १०० वा १०३ मा ट्राफिक प्रहरीलाई फोन गर्नुहोस् । आफूखुसी भाडा उठाउने र मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई मङ्गलबारदेखि ट्राफिक प्रहरीले विशेष अभियान थालनी गरी कारबाही थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार मिटरमा नगई आफूखुसी भाडा लिने […]