Comments Add Comment

ट्याङकी

List Grid
पानीको समस्या टार्न ट्याङकी वितरण

२७ माघ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ । पानीको समस्या टार्नका लागि नगरपालिकाले आव ०७७/०७८ मा विनियोजन गरेको बजेटबाट २४० घरधुरीलाई ट्याङकी वितरण गरेको हो । वडाध्यक्ष पदमप्रसाद अर्यालका अनुसार कृषि तथा पशुविकास, महिला सशक्तिकरण, दलित लक्षित कार्यक्रममा छनोट भएकालाई ट्याङकी वितरण गरिएको हो । वडाले ट्याङकी वितरणका लागि १२ […]