Comments Add Comment

ट्रिपर अातंक

List Grid
काठमाडौंमा राति ८ बजेअघि ट्रिपरलाई प्रवेश निषेध

२७ असार, काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले […]

उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने

२७ असार, काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले […]

रोकिएन ट्रिपर आतंक, ट्राफिकका हाकिम भन्छन्– राति मात्र गुड्न दिऊँ

२६ असार, काठमाडौं । भक्तपुर सल्लाघारीका  १८ वर्षीय रोयल सुवेदी मोटरसाइकलको पछाडि बसेर काठमाडौं आउँदै थिए । उनी सवार बा ८५ प ७१६ नम्बरको मोटरसाइकललाई कोटेश्वरर्फ आउँदै गरेको बा ४ ख ८७२५ नम्बरको ट्रिपरले ठक्कर दियो । उनको निधन भयो भने मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ३० जेठमा जडिबुटीमै ट्रिपरले […]

काभ्रेमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

५ असार, काभ्रे । काभ्रेको पनौती नगरपालिका–१०, रेशम खेती नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बेथानचोक गाउँपालिकाका हकजित लामा छन् । खोपासीबाट पनौतीतर्फ आउँदै गरेको बा ४ ख ३५७० नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनाबाट मोटरसाइकलमा सवार […]